बाँकेमा सोमबारदेखी ‘केसिए कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको पहिलो दिन २ वटा टिम विजयी...
कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले स्थानिय सरकारले खेलकुदलाई प्रमथमिकतामा राखेको बताएकी छन । सोमबारदेखी बाँकेको कोहलपुरमा सुरु भएको 'केसिए कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिता' को उद्घाटन समारोहमा बोल्दै उपप्रमुख चौधरीले नगरपालिकाले...
कोरोनाकालपछि पहिलो पटक कोहलपुरमा क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । स्थानिय क्रिकेट मैदानमा भोली (पुष २०) गतेदेखी 'केसिए कोहलपुर क्रिकेट प्रतियोगिता-२०७७' संचालन हुने भएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता आयोजक समितिका सदस्य...
बाँकेको कोहलपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो पौष २५ गतेदेखि माघ १ गतेसम्म कोहलपुर नगरपालिकामा-१४ हवलदारपुरमा प्रतियोगिता सञ्चालन हुने च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले जानकारी दिए । प्रतियोगितामा बाँके जिल्ला लगायत...
लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पराजित गरेको छ । शनिबार राति लिभरपुलकै घरेलु मैदानमा भएको खेलमा आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल गरे । त्यस्तै, लिभरपुलका लागि...
नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा बुद्धि बहादुुर तामाङ्ग प्रथम भएका छन् । उनले ५५ किलोमिटरको दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन । नेपालगन्ज नगरपालिकाको सहयोगमा नेपालगन्ज साइक्लिङ क्लवले आयोजना तथा...
नेपालगन्ज - राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले बुधबार नेपालगञ्ज रङ्गशाला भित्र सचिवालय उद्घाटन गरेकाछन । उद्घाटन पछि पत्रकारहरुसंग कुरा गर्दै सचिवले आठौँ राष्ट्रिय खेलकुद केहि समय तलमाथि हुदैमा केहि फरक नपर्ने बताएका छन । बिष्टले भने हजारौँ...
काठमाडौं -शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ । लिगको आठौं स्थानमा...
हालै थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक जितेका महेश्वर महर्जन मंगबलार स्वदेश फर्किएका छन् । उनी स्वदेश फर्किन लागेको खबर पाएर दर्जनौं शुभेच्छुकहरु राष्ट्रिय झण्डासहित महर्जनको स्वागतमा विमानस्थल...
काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गरेको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ६–२ ले हरायो । टोटनह्यामले एभर्टनविरुद्ध ६ गोल गरेको छ । एभर्टनको पोस्टमा आधा दर्जन गोल गर्ने...