खेलकुद


काठमाडौं -शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)...

  • हालै थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक जितेका महेश्वर महर्जन मंगबलार स्वदेश फर्किएका छन् । उनी स्वदेश फर्किन लागेको खबर पाएर दर्जनौं शुभेच्छुकहरु राष्ट्रिय झण्डासहित महर्जनको स्वागतमा विमानस्थल...

  • काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गरेको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ६–२ ले हरायो । टोटनह्यामले एभर्टनविरुद्ध ६ गोल गरेको छ । एभर्टनको पोस्टमा आधा दर्जन गोल गर्ने...

  • काठमाडौं ।- स्पेनीस क्लaब रियल मड्रिडले फिफा क्लब वर्ल्ड कपको उपाधि लगातार तेस्रो पटक जितेको छ । शनिबार राति भएको खेलमा युएईको क्लब अल एइनलाई ४-१ ले हराउँदै रियलले उपाधिमा ह्याट्रिक गरेको हो । लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जितेको रियलले क्लब...

  • कोहलपुरमा रहेका संस्थागत विद्यालयको छाता संगठन क्रिसाको १० औं क्रिसा रनिङ्ग खेलकुद प्रतियोगिता भोलि शनिबारबाट सुरु हुने भएको छ । पौष ७ गतेदेखि ९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री आरती पौडेलले गर्ने...

  • नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा आज पहिलो खेल खेल्दैछ । सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा आज सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार...

  • जब दुई देशका खेलाडीबीच आपसमा भिडन्त हुन्छ, दर्शकहरुले पक्कै पनि आफ्नै देशका खेलाडीलाई समर्थन गर्छन् । तर, यदि तपाईंले युट्युवमा नेपालका देव थापाले भारतीय पहलमानहरुसँग कुस्ती खेलेका भिडियो हेर्नुभयो भने अर्कै स्थिति देख्नुहुनेछ । त्यहाँ भारतीय दर्शकहरुले...

  • विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुको आत्मकथालाई प्राथामितकाका साथ स्थान दिदै आएको क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउने भएको छ । सोही क्रममा  पुस ४ गते बुधबार पुस्तकको...

  • विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी तर्फ स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी...

  • रग्वी वर्ल्ड कप टुर अन्तर्गतको नेपाल टुर कार्यक्रम यहि मंसीर २२ गते हुने भएको छ । मंसीर २२ गते टुँडिखेलमा वर्ल्ड कपको ट्रफी सार्वजनिक गरिने कार्यक्रमलाई ‘रग्वी फेस्टिभल तथा लाइभ म्युजिक’ नाम दिइएको छ । नेपाल रग्वी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा...