राष्ट्रिय खेलकुद परिषद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि...
नेपालगन्जमा संचालित सातौं धारा नेपालगन्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पारेका छन । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन । त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत...
४ मंसिर, नेपालगन्ज । महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका छन । नेपालगन्ज म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका हुन । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन । म्याराथनको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री अथकले...
सातौं धारा नेपालगन्ज म्याराथन नेपालगन्जमा शुरु भएको छ । शनिबार बिहान नेपालगन्जको बिपि चोकबाट म्याराथन शुरु भएको हो । महानायक राजेश हमालले सिठ्ठी फुकेर म्याराथनको सुरुवात गरेका छन । म्याराथनमा भाग लिन उनी नेपालगन्ज आएका हुन । म्याराथनतर्फ विजेतालाई...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज बाँके जाने भएका छन । बुद्ध एयरको जहाजबाट बेलुका ६ बजे मन्त्री अथक गृजिल्ला जानलागेका हुन । बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यासकालागि उनी...
सातौं धारा नेपालगन्ज म्याराथनमा सबै विधाका नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ । मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका...
तस्वीर : कमल पौडेलको फेसबुकबाट प्युठानको झिमरुक गाउँपालिकामा आजदेखी वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका कमिटीको आयोजनामा आजदेखी २ दिने भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा विभिन्न १४ टिमको सहभागिता...
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा गएराती नेपालले कतारलाई १ सय १९ रनले हराएको हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताएका छन । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको...