खेलकुद


असाेज २८, पाेखरा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय...

  • असाेज २८, पाेखरा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितालाई भब्य र ब्यवस्थित बनाउन निर्देशन दिएका छन । प्रतियोगिता मुल आयाेजक समितिकाे संयाेजक समेत रहेका मन्त्री अथकले मातहतका समिति र कर्मचारीहरूलाई प्रतियाेगितालाई...

  • असाेज २७, पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भोलि शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । अपरान्ह ४...

  • असोज २६, कास्की (रासस) नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत...

  • असाेज २६, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक रुपमा सुरुवात हुने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्...

  • असोज २५, पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ फेवाताल सफाई महाअभियानमा सहभागी भएका छन् । मंगलबार बिहान ताल बाराहीचोकमा भएको सरसफाइमा अभियानमा सदस्य सचिव घिसिङ, राखेप बोर्ड अन्जन धमला सहित परिषद्का अधिकारीहरु सहभागी भएका...

  • असोज २५, काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको छ । बागमतीले दिएको...

  • असोज १२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन । मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेश बिरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीहरुलाई मन्त्री अथकले बधाई दिएका...

  • असोज ११, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सहज जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालका लागि सबै गोल अन्जन विष्टले गरे । नेपालले...

  • असोज ११, काठमाण्ठौं । नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरेर नवौं खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने जानकारी...