६ पुस, काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य...
४ पुस, काठमाण्डौं । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो । जनकपुरले कर्णालीबाट १ सय १९ रनको सामान्य लक्ष्य पाएको थियो...
४ पुस, काठमाण्डौं । एसिसी महिला यू-१९ महिला एसिया कपअन्तर्गत सुपर-४ को खेलमा नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक बनेको छ। जससँगै खेल रद्द भएको छ भने दुवै टोलीले एक एक अंक बाडेका छन्। जससँगै नेपाल सुपर-४ को अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। नेपालले...
२ पुस, काठमाडौं । एसीसी महिला यु-१९ एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । निरन्तरको वर्षाले मैदान प्रभावित बनाएपछि खेल 'नो रिजल्ट'मा पुगेको आयोजक मलेसिया क्रिकेट एसोसियसनले जनाएको छ । यससँगै नेपाल र भारतले अंक बाँडेका छन् । यसअघि...
२५ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । रोहितले ब्याटिङ र बलिङ दुवैमा सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले...
२४ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका १५ खेल सकिएका छन्। अब लिग चरणका १३ खेल बाँकी रहँदा ‘प्लेअफ’ दौड रोमाञ्चक बनेको छ । लिगले आधा यात्रा तय गर्दा जनकपुर बोल्ट्स एक्लो अपराजित टोलीका रुपमा रहँदा जितविहीन एक्लो टोली बनेको छ लुम्बिनी...
२४ मंसिर, काठमाण्डौं । दर्शकको राम्रो उपस्थिति पाएको नेपाल प्रिमिअर लीग (एनपीएल) ले गति लिईरहेको छ । व्यावसायिक स्वरूपको फ्रेन्चाइज क्रिकेटमा सहभागी आठ टोलीहरूमा विदेशी खेलाडीहरू पनि छन् । खेलाडी र टोलीहरूले आफ्नो क्षमता देखाउन थालिसकेका छन् । एनपीएल...
२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार ब्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदुरपश्चिमलाई चितवन राइनोजले ३३ रनले पराजित गरेको हो। चितवनको भने यो तेस्रो जित हो। उसले अघिल्ला तीन मध्ये एक खेलमा पराजय...
२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाएपछि कर्णालीले...
१८ मंसिर, काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले...