खेलकुद


२२ जेठ, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९:१५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ...

  • २० जेठ, काठमाडौं । दुईपटकको प्रयासमा पनि अमेरिकाले भिसा नदिएपछि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान पाएका छैनन् । अमेरिका र वेस्ट इन्डिज आयोजक रहेको टी-२० विश्वकप आजबाट सुरू भइसकेको छ । नेपालले विश्वकपको समूह चरणमा चारवटा म्याच खेल्नेछ, जसमा...

  • २० जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो...

  • १७ जेठ, काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार...

  • १७ जेठ, काठमाडौँ । अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करणको प्रत्यक्ष प्रशारण हेर्न नेपालीले भारतीय च्यानलकै भर पर्नुपर्ने भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको प्रत्यक्ष प्रसारणको अनुमति...

  • १६ जेठ, कालापत्थर । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्न आज (मे २९ अर्थात एभरेष्ट डे) को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ। नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय ४४ मिटरको...

  • १४ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले...

  • १० जेठ, काठमाण्डौं । आईसीसी टी-२० विश्वकप अबको केही दिनमा शुरू हुँदैछ । प्रतियोगिता जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । टी-२० विश्वकप पहिलोपटक अमेरिकामा पनि हुँदैछ । टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेका छन् । यसपटक...

  • ९ जेठ, काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका...

  • ६ जेठ, काठमाडौं । सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै उनी टी-२० विश्वकपमा सहभागी हुने ढोका खुलेको छ । क्यानले गर्ने फिटनेस टेस्ट र आईसीसीको अनुमतिपश्चात् उनी केही दिनमा अमेरिका उड्नेछन् । नेपालले टी-२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टीम पहिल्यै...