खेलकुद


५ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आइसीसीले मंगलबार सार्वजनिक गरेको...

  • ५ असार, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई...

  • ३ असार, काठमाण्डौं । आईसीसी टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई र श्रीलंकाले नेदरल्यान्ड्लाई हराएसँगै सुपर ८ मा पुग्ने टोलीको टुंगो लागेको हो । नेपाललाई पराजित गरेपछि बंगलादेश...

  • ३ असार, काठमाडौँ । टी-२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । टी-२० विश्वकपमा कुनै पनि टोलीले...

  • २ असार, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले दक्षिण अफ्रिकासँग भोगेको एक रनको पराजय भुल्न सकेका छैनन् । तर त्यो पीडामा रुमल्लिइरहने समय भने खेलाडीहरूसँग छैन । नेपाली समयअनुसार सोमबार बिहान सवा पाँच बजे बाङ्ग्लादेशसँग अर्को खेलको...

  • १ असार, काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए...

  • ३२ जेठ, कोहलपुर । यू-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचाल प्रतियोगितामा लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ भने छात्रातर्फ बागमतीले स्वर्ण पदक जितेको छ । लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण...

  • ३० जेठ, अमेरिका । आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई...

  • ३० जेठ, काठमाडौं । सन्जिव विष्ट  र जिलेस्पी जंग कार्कीको गोलमा फिफा विश्वकप छनोट २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग २-२ को बराबरी खेलेको छ । समूह एच अन्तर्गत साउदी अरेबियाको दम्मानमा भएको खेलमा नेपालले...

  • २९ जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबिचको खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५...