कृषि


११ कात्तिक, कोहलपुर । पश्चिम नेपालका सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमध्ये एक बाँकेमा सरकारले समयमा धान खरिद नगर्दा सस्तोमा धान बिक्री गर्न बाध्य भएको किसानहरुले गुनासो गरेका...

  • २२ साउन, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पनि व्यावसायिक ड्रागन फ्रुटको खेती गर्न थालिएको छ । पछिल्लो समय युवा पुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरूले भने कृषिमै भविष्य खोज्न थालेका छन् । जानकी गाउँपालिका वडा नम्बर-४ का कमल बहादुर...

  • २० असोज, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका...

  • १ असोज, नेपालगन्ज । बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बर्दियाले...

  • ११ भदौ, कोहलपुर । बाँकेको गाभरस्थित सामुदायिक जिन बैंकमा कोदोको परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाका अनुसार स्थानीयको साझेदारीमा सुख्खा ठाउँमा समेत सहन गर्न सक्ने नौ प्रकारका कोदोको परीक्षण सुरु भएको हो । रैथाने...

  • १० भदौ, काठमाडौं । मुलुकका करिब ६५ प्रतिशत जनसंख्या कृषिमा आश्रित देखिए पनि यसबाट पलायन हुँदा खेतीयोग्य जमिन बाँझोमा परिणत हुने क्रम बढ्दो छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अझै १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ। यद्यपि कृषि प्रधान देश...

  • ३० साउन, खजुरा । बाँकेको खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटका कार्यालय प्रमुख वरिष्ठ...

  • २२ साउन, काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएका छ । सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको...

  • ९ साउन, नेपालगन्ज । साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको...

  • ९ साउन, नेपालगन्ज । नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड रुपियाँ बढीको आलु आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालगन्ज नाकाबाट मात्र एक अर्ब ११ करोड ६१ लाख ५ हजार रुपियाँको ४ करोड ४९ लाख ८४...