बाँकेको कोहलपुरमा अत्याधुनिक सुविधा सहितको जिम हाउस संचालनमा आउने भएको छ । युवा पुस्तालाई ब्यायमका माध्यमद्धारा स्वस्थ बनाउने उद्धेश्यले ८० लाख लागतमा अत्याधुनिक फिटनेश सेन्टर खोल्न...
दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ ज्योतिकुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १७ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न...
काठमाडौँ घर भै हाल अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा बसोबास गर्दै आएकी रुपा शाह “फेस अफ वुमन इन डेभलपमेन्ट” द्वारा सम्मानित भएकी छिन् । उनलाई बोस्टन स्थित वुमेन इन डेभलपमेन्ट अफ ग्रेटर बोस्टनले उक्त सम्मान गरेको हो । उनि हाल टिवानडी एक्सचेन्ज...
आगामी माघ २५ गतेदेखि हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारिएको छ । ५ नं. प्रदेशको बाँकेमा हुन गईरहेको प्रतियोगिताकालागि आवश्यक पूर्वाधारहरुको निर्माण प्रक्रियालाई अगाडी बढाईएको छ । कतिपय संरचनाहरु निर्माण भईरहेका छन भने...
बाँकेकै पुरानो भेरी वित्तिय सहकारी संस्थाले आफ्नै भवनबाट सेवा संचालनमा ल्याएको छ । बिगत २२ वर्षदेखि संचालनमा रहेको उक्त सहकारीले कोहलपुरस्थित न्यूरोडमा रहेको नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको हो । शुक्रबार ५ नं. प्रदेशकी कृषि, सहकारी तथा भूमि व्यवस्था...
कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसले बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ लाई सम्मान गरेको छ । क्याम्पसले एक कार्यक्रमका बिच साँसद अथकलाई सम्मान गरेको हो । साँसद विकास कोष अन्तर्गत क्याम्पसलाई रु. १० लाख बजेट विनियोजन...
प्रदेश ५ का एक सय नौ स्थानीय तहमा गएको आर्थिक वर्षमा पौने एक अर्ब रूपैयाँका गाडी खरिद भएका छन्। गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका मेयर-उपमेयरले सपथ खाएसँगै आधा करोडका सवारी किने। यो वर्ष पनि उत्तिकै संख्यामा गाडी किन्ने बजेट विनियोजन गरिएको छ। कपिलवस्तुको...
जिल्लामै पहिलोपटक कोहलपुर नगरपालिकाले मोवाईल एप्स प्रयोगमा ल्याएको छ । एन्ड्रोइड फिचरमा विकास गरिएको एप्समा नगरपालिकाको प्रोफाइल, नीति तथा कार्यक्रम एवं बजेट, गौरवका योजनाहरु, नगरपालिका तथा वडाहरुका नागरिक वडापत्र, उजुरी तथा गुनासाहरु समावेश गरिएका...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका...
राप्ति सोनारी - राप्ति सोनारी गाँउपालिका वडा ६ मा रहेको नयाँ सृजनशिल सहका्ी संस्था लि.ले शुक्रबार आफ्नो ७ औँ साधारण सभा सम्पन्न गरेको छ । सधारण सभामा सहकारीले गरेका बिभिन्न गतिबिधीहरु्रको बारेमा बार्षिक प्रतिबेदन समेत पेस गरिएको थियो । यो सहकारीमा आजका...