खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय नेपलगन्जले बिगतका बर्षहरु झै यस वर्ष पनि खाद्य मेला आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत खाद्य मेला २०७५ का बारेमा जानकारी...
नेपालगञ्जमा वजार सडक साँघुरीएपछि विस्तारकालागि आवाज उठेको छ । नेपालगञ्जको पुरानो र मुख्य बजार घरवारी टोल साँघुरो भएपछि विस्तारको आह्वानसहित बिहिबार सडक विस्तार अभियान थालीएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा न. २ वडा समितिको कार्यालयको अगुवाईमा...
साईकिलिङमा रुचि राख्नेहरुकालागि खुसीको खबर बाहिरिएको छ । बाँके जिल्लाको बैजनाथ गाँउपालिकामा रहेको गाभर भ्याली सामुदायीक होमस्टेले बिहिबारदेखि साईकिलिङ सेवा सुरु गरेको छ । गाडी मार्फत जङ्गल सफारी गराउँदै आएको उक्त होमस्टेले साईकिलिङमा रुची राख्ने...
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपालगन्ज र एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बाँकेमा हेड गठबन्धनको बैठक सम्पन्न भएको छ । सो बैठकका सहभागीहरुले राज्यबाट हुने शिक्षा, स्वास्थ्य, कृषिका सेवा प्रवाहका बारेमा...
यहिं मंसिर २२ र २३ गते नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदैछ । राजधानीको होटल अन्नपूर्णमा आयोजना हुने उक्त सम्मेलन विश्वमै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालीन सम्मेलन हो । सम्मेलन सूचना...
बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानको पिच निर्माण कार्य सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोहलपुर क्रिकेट मैदान निर्माण प्रक्रिया सुरु गरिएको हो । आईसिसिका मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर...
पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको ९ करोड ९० लाख रुपैयाँ सरकारले जफत गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा गर्न नसकेका कारण उसले जमानतको रुपमा बैंकमा राखेको धरौटी रकम जफत...
मानव अधिकार सन्जाल नेपालगन्जको नियमित बैठक सम्पन्न भएको छ । सो बैठकले नेपालगन्जमा हुन लागेको प्रदेश स्तरीय दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल पार्नकोलागि फातिमा फाउण्डेशन नेपालको संयोजकत्वमा मुल समित समेत गठन गरिएको छ । महासभा...
बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत सोमबार जिमखाना पुगेका छन । उमेरले ७० वर्ष काटेका बयोबृद्ध मेयर रावत कोहलपुर जिम हाउस पुगेर शारिरिक कसरतका बिधिहरुका बारेमा जानकारी लिएका हुन । हालै संचालनमा आएको कोहलपुर जिम हाउसको उद्घाटन गर्न त्यहाँ...
उद्योगी र व्यवसायिहरुलाई यतिखेर चुनाबी चटारोले छोएको छ । प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यावसायिहरु चुनावी मैदानमा होमीएका छन । विहीबारबाट जिल्लाका ९ वटै स्थानीय तह अन्तर्गतका बजार इलाकाको अधिवेशन शुरु भएको छ । मंसिर २९ गते हुने...