वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेको कपडा बरामद गरेको छ । आइतबार दिउसो करिब २ बजे वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको अधारमा...
होटल ब्यवसायी संघ बाँकेको चुनावी सरगर्मी बढेको छ । पुष ११ गते हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । आइतबार साझा समावेशी समुहले संघको निर्वाचनकालागि उमा ग्राण्डन डाँगीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको...
प्रमुख विपक्षी नेपाली काँग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको छ । काँग्रेसको महासमिति बैठकले सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोट समेत गरेको छ । काँग्रेस महासमिति बैठकले ओली सरकार लम्पसारवादी बाटोमा हिँडेको...
सुशासन, पारदर्शिता र जवाफदेहिताकालागि डुडुवा गाउँपालिकाका ६ वटै वडामा स्थानीय सभा गठन गरि नागरिक समाजको भुमिकालाई थप सशक्त बनाईने भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा आईतबार डुडुवा गाउँपालिकाका जनप्रतिनीधि र नागरिक समाज बिच बृहत...
यहि पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ संचालन हुने भएको छ । नेपालगन्जको कारकाँदो चोक नजिकै रहेको ३ विगाहा मैदानमा महोत्सव संचालन गरिने आयोजक एजी सर्भिस प्रा.लि. ले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको...
प्रदेश नं. ५ को अभियान स्वदेशि समानको सम्मान भन्ने मुल नाराको साथ नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले साधारणसभाको उद्घाटन गरे । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल...
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले शनिबार बिहान नवनिर्मित भवनको उद्घाटन गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले आत्मनिर्भर अर्थतन्त्रकालागि राज्यले केही वस्तु संरक्षणको नीति...
प्रचलित कानुनकै आधारमा नगरपालिकाको काम कारवाही संचालन गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिएका छन । बिहिबार नगरपालिका कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रावतले आफुले अधिनायकवाद लाद्न नखोजेको स्पष्ट...
फाईल तस्बिर कोहलपुर नगरपालिका अधिनायकवादतर्फ उन्मुख भएको नगर उपप्रमुख सन्जु कुमारी चौधरीले आरोप लगाएकी छन ।उपप्रमुख चौधरीले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएकी हुन । नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधिलाई वेवास्ता...
राज्यले प्रदान गर्ने हरेक सेवा सुविधा बारे नागरिक समाजले स्थानीय स्तरबाट नै अनुगमन तथा पैरवी गर्नुपर्ने जिम्मेवारी आएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । मित्र समाज, काठमाण्डौंको आयोजना, नेपाल राष्ट्रिय समाज कल्याण संघ, कञ्चनपुर, नेपाल सहभागितामुलक...