भारतले नेपाललाई दिने वाषिर्क अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रिय बजेटअनुसार नेपालले पाउने वार्षिक...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास गरेका छन् । नेकपा ओली पक्षको जिल्ला भेला गर्न रोल्पाको लिबाङ पुगेका पोखरेलले लिबाङनजिकै रहेको धाङ्सीखोलाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पुलको...
कोहलपुर क्षेत्रका बामपन्थी उद्योगी व्यवसायीहरुले आसन्न कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा एकताबद्ध भएर चुनावी प्रतिस्प्रर्धा गर्ने भएका छन । राष्ट्रीय रुपमा नेकपा बिभाजित भएपनि कोहलपुरका व्यववासयीहरुले एकताबद्ध हुदै सर्बसम्मत रुपमा बिष्णु...
गत ११ महिनादेखी बन्द रहँदै आएको पश्चिम नेपालकै सबैभन्दा ठुलो जमुनाह नाका संचालनमा आउने भएको छ । लकडाउनका कारण बन्द रहेका देशभरका ३० वटा नाकालार्ई सरकारले खुला गर्ने निर्णय गरेसँगै जमुनाहा नाका समेत औपचारीक रुपमा संचलनमा आउने भएको हो । मन्त्रीपरिषद्...
स्मार्टफोन सामसुङले बाँकेको नेपालगन्जमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सामसुङ नेपालका प्रवन्ध निर्देशक साम जंङ पाकले बिहिबार सर्भिस सेन्टरको औपचारीक रुपमै उद्धघाटन गरेका छन । ब्ल्याक थिमको उच्च प्रबिधीयुक्त सर्भिस सेन्टर नेपालमै...
ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा छ । गत वर्ष यस सूचीमा नेपालको अंक...
सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । बुधबार ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजकालागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ...
बिहिबार एक दिनकोलागि कोहलपुर बजार बन्द हुने भएको छ । महिनाको हरेक १५ गते कोहलपुर बजार बन्द गर्ने निर्णय अनुसार भाेलि बजार बन्द गर्न लागिएकाे कोहलपुर उद्योग वाणिज्य संघले जनाएकाे छ । वाणिज्य संघले महिनाकाे २ दिन बजार बन्द गर्दै आएकाेमा काेराेनाका कारण...
दुर्लभ बन्यजन्तु रेडपाण्डाको अवैध कारोबारमा संलग्न भएको आरोपमा तिन जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार रेडपाण्डाको छालासहित कोहलपुर १२ चप्परगौंडीस्थित एक होटलबाट तिन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । बुधबार बिहान १० बजे...
कोहलपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । कोहलपुर ६ का वडा अध्यक्ष रामशरण थारु र भवन निर्माणको जग्गादाता गोबिन्द वाग्लेले सयुक्त रुपमा शिलान्यास गरेका हुन । जिल्ला समन्वय समितीको ४० लाख र बाँकी कोहलपुर नगरपालिकोको लागतमा...