बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभारका सावित्री विक र उनका श्रीमान शेर बहादुर विक दिनभर किराना पसल तथा फ्रेस हाउसमा व्यस्त हुन्छन । सावित्रिले किराना पसल संचालन गरेकी थिइन...
कोरोना भाइरस संक्रमणको महामारीले देश आर्थिक रूपमा थला परेका बेलामा पनि लुम्बिनी प्रदेश सभाका पदाधिकारी र सदस्यले ३१ लाख रुपैयाँभन्दा बढी भत्ता र यातायात खर्च बुझेका छन् । सभाका १६ जना पदाधिकारी र ६५ जना सदस्यले २०७६ चैतदेखि २०७७ असोजसम्म ३१ लाख ३० हजार...
यो संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो कामका कारण चर्चित हुन्छन् । ती मान्छेहरु सदैव केही फरक तथा अनौठो काम गर्दछन् र उनीहरुले गरेका कामको चर्चा दुनियाभर हुन्छ । युएइको दुबईमा एउटा यस्तो केक तयार गरियो, जसको मूल्य नै करीब १२ करोड रुपैयाँ पर्थ्यो...
स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५...
फाईल तस्बिर । बाँकेको कोहलपुर नगरपालिका ८ हवल्दारपुरस्थित डाडागाँउमा रहेको एक प्लाई उद्योगमा आगलागी भएको छ । चाणक्य आचार्यको समुहले सञ्चालन गरेको प्लाई उद्योगमा गएराति करिब १ बजे आगलागि भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । १ बजेबाट आगलागी...
नेपाली बजारमा सुनाचाँदीको मूल्य ह्वात्तै बढको छ । नेपाली बजारमा पछिल्लो २ दिनमा मात्रै सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार...
सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न...
काठमाडौँ – संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् । सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४–४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै उपसभामुख...
काठमाडौँ — यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड ९३५ किमि० मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए । ‘भारत सरकारबाट...
काठमाडौं– सरकारले टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । आजको कान्तिपुर दैनिक लेख्छ–पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर (उपसचिव) दीपक देवकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले ‘स्पेसिफिकेसन’...