दाङको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका वडा नं. ६ को ढिकपुरमा सोमबार विहान १० बजेतिर विद्युतको तार सट भइ ६ वटा फुसको छाना भएको घरमा आगलागी भएको हो । आगलागीबाट...
कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन । आईतबार एक समारोहकाबिच नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाईएको छ । फागुन २२ गते सम्पन्न संघको ९ औं अधिवेशनबाट लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक...
बाँकेको नेपालगन्ज विमानस्थल नाफा कमाउने विमानस्थलको सूचीमा परेको छ । नेपालगञ्ज विमानस्थलको आम्दानी ५ करोड ७५ लाख र खर्च ५ करोड ४७ लाख रुपैयाँ ५ रहेको छ । देशभरका १० वटा विमानस्थल मात्र नाफामा सञ्चालन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको...
बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले अग्नीपिडितलाई सहयोग प्रदान गरेका छन । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नरैनापुर गाउपािलका १ सुईयामा भएको आगलागीका पिडितहरुलाई साँसद अथकले नगद सहयोग गरेका हुन । शुक्रबार अग्नीपिडितलाई भेट्न सुईया पुगेका...
शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार...
आकाशबाट धर्तीमा खस्ने उल्कापिन्डलाई जम्मा गर्ने एक व्यक्तिले करोडौं रुपैयाँ कमाइरहेका छन् । ४८ वर्षका यी व्यक्तिको नाम हो, माइक फार्मर । अमेरिकाको एरिजोनामा बस्ने माइक संसारभरी उल्कापिन्ड डिलरको रुपमा चर्चित भइसकेका छन् । द सनको रिपोर्ट अनुसार माइक...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा बिहीबारदेखि सिटी एक्सप्रेस अन्तरगत विजय रेमिट्यान्स सेवा सुरु भएको छ । रेमिट्यान्स सेवाको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडा सदस्य पुर्ण बहादुर वलीले उद्घाटन गरेका छन । उदघाटन पछी प्रतिक्रिया...
सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार ६ सय रुपैयाँले नै घटेको सुनको भाउ बुधबार पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य...
नेपाल आयल निगमले बाँकेको नेपालगञ्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’ सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो ।...
बाँकेको नरैनापुरमा सोमबार बिहान भिषण आगलागी भएको छ । आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् । सोमबार बिहान ११ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको थियो । स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएर २५ वटा घर पूर्ण रुपमा...