जिवन ज्योती स्कुल कोहलपुरले मेचि महाकालि बुहारी संयुक्त आवाज बाँकेले सञ्चालीत कोभिड कोरोना राहात कोषमा २५ बोरा चामल सहयोग गरेको छ । मेचि महाकाली बुहारी संयुक्त आवाजले बिपन्न तथा एकल...
नगरपालिकामा चरम बेथिति देखिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर समितीले बाँकेको कोहलपुर नगरपालिकामा तालाबन्दी गरेको छ । आईतबार नगरपालिका घेराउ गर्न गएका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा लेखा शाखामा...
नेकपा माओवादी केन्द्र कोहलपुर कमिटिद्वारा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको लागि १ लाख बढि सहयोग गरेको छ । शुक्रबार कोहलपुरमा एक आनौपचारीक कार्यक्रम गरी सिन्धुपाल्चोक जिल्लामा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको विपत कोषमा कोहलपुर नगर...
नेपालगञ्ज उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ । बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन । बजेट प्रस्तुत...
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लि. ले बाँकेको बैजनाथ गाँउपालिकालाई अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन) उपलब्ध गराएको छ । बुधबार बैजनाथ गाँउपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध...
सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान...
आई.एम.ई. लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार मृत्युुदावी भुक्तानी गरेको छ । बिमा गरेको एक वर्ष पूरा नहुदै कोहलपुर ५ का ३४ वर्षिय लक्ष्मण कुमार थापाको गत बैशाख २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । निधन पछिको १३ दिने काजकिरिया...
कोरोना संक्रमणको महामारीका कारण बजार व्यवसाय बन्द हुँदा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेपछि यहाँका उद्योगी व्यवसायीहरु चिन्तित भएका छन् । उक्त कार्यको विरोध गर्दै मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले सांकेतिक दवाव मूलक...
लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा फर्किएको हो । मंगलबार ७९.४४ अंकले बढेको बजार २९१३.८४ बिन्दुमा पुगेर रोकियो ।...
बाँकेको बैजनाथ गाँउपालिकाले ६० बर्ष उमेर पुरा भएका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तरगत एकल पुरुष भत्ता कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । बैजनाथ गाउँपालिकाको सोमबारको नियमित गाउसभामा पालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले...