अर्थ


सिन्धुपाल्चोक, मेलम्ची र हेलम्बुको पहिरोमा परेकाहरुको राहातकालागि माओवादी केन्द्र कोहलपुरका कार्यकर्ताले आन्तरीक रुपमा सहयोग रकम पठाउने भएका छन । कोरोना पिडीतहरुको लागि राहात अभियान...

  • माओवादी केन्द्र कोहलपुरले आर्थिक वर्ष २०७८/७९ मा समेट्नपर्ने बिभिन्न साना ठुला आयोजनाहरुको सुचि कोहलपुर नगरपालिकालाई बुझाएको छ । सोमबार देखि सुरु हुन लागेको नगर सभा अघि माओवादी केन्द्रका नेताहरुले १५ वटै वडाका बिकास आयोजना समेटिएको सुचि नगर प्रमुख...

  • बाढीले डुबानमा परेपछि केही वर्ष अघि नरैनापुरको मटेहियामा सारिएको ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको कार्यालय भवन सोही स्थानमा निर्माण शुरु गरिएको छ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक भवन निर्माणको शनिवार एक समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी...

  • बाँकेको कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरु निषेधाज्ञा अवधिभरको बैंक ब्याज मिनाहा र घर भाडा मिनाहा र ब्यापारीहरुलाई कोरोना खोपकोको माग गर्दै आन्दोलनमा उत्रिएका छन । राज्यलाई वार्षेनी कर तिर्दै आएका उद्योगी तथा ब्यवसायीहरुलाई राज्यले उपेक्षा...

  • बाँकेको कोहलपुरमा रहेको सामुदायीक रेडियो प्रतिबोध एफएमले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । प्रदेश साँसद पार्वती पुन उषाले साँसद विकास कोष अन्तर्गत उपलब्ध गराएको सहयोग रकम मार्फत खरीद गरीएको एम्बुलेन्सको बिहिबार एक समारोहका बिच उद्घाटन गरीएको...

  • युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो १ यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल...

  • नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारहरुलाई रु २ लाखको दुर्घटना बिमा गर्ने भएको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने...

  • नेकपा माओवादी केन्द्र कोहलपुरले राहत वितरण अभियानलाई जारी राखेको छ । नेकपा माओवादी केन्द्र कोहलपुरले स्थापना गरेको कोभिड १९ राहत कोष अन्तर्गत बुधबार कोहलपुर नगरपालिका वडा नं. १० का अति विपन्न, अशक्त, एकल महिला र पूर्व जनमुक्ति सेनालाई राहत वितरण गरेको...

  • बिघटित संघीय संसदका सांसद तथा पुर्व सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइद्वारा स्थानीय विकास पुर्वाधार कोष मार्फत छुट्याइएको रकमबाट खरिद गरिएका दुई थान भेन्टिलेटर भेरी अस्पताललाई प्राप्त भएको छ । कोषमा राइले छुट्याएको ४५ लाख रकमबाट खरिद गरिएका...

  • जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो वर्षको विपदबाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ । त्यसैगरी मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभावित हुने अनुमान छ । सोमबार बसेको बैठकले जिल्लाको...