अर्थ


बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगंजमा शुक्रबार देखि स्पेसल कलेक्सन संचालनमा आएको छ । कलेक्सनको राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले एक कार्यक्रमका...

  • बाँकेको कोहलपुरको चौराहमा रहेको पार्कको स्तरोन्नती गरीने भएको छ । पश्चिम नेपालकै मुख्य प्रवेशद्धारको रुपमा रहेको कोहलपुर चौराहसँगै रहेको पार्कको विषयमा काँचुली खबरमा समाचार प्रकाशित भएपछि त्यसको स्तरोन्नती हुने भएको हो । कोहलपुर चौराहमा रहेको पार्कको...

  • बाँके प्रहरीले चाँदीको बाला र सालको गोलिया बरामद गरेको जनाएको छ । भन्सार छलि ल्याएको चाँदीको बालासहित एक जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा मुगु जिल्ला मुगुम कर्मारोङ गाउँपालिका वडा नं. ६ बस्ने...

  • विकास बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से १६.४१ अङ्कले बढेर तीन हजार १७९ मा पुगेको छ । यस्तै...

  • पश्चिम नेपालको प्रवेशद्धार कोहलपुर चौराहमा रहेको स्तम्भ भत्कीन थालेको छ । निर्माणको २ वर्षमै चौराहमा रहेको स्तम्भमा लगाईएको टाईल खस्न थालेका हुन । २०७६ जेठ २० गते तत्कालिन संघिय सरकारका शहरी विकास मन्त्री ईश्तियाक मोहम्मद राईले तामझामका साथ उक्त स्तम्भ...

  • कोहलपुर नगरपालिका वडा नं. १० ले वडागत रुपमा सम्पन्न भएका योजनाहरुको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार वडाको वार्षिक समिक्षा वैठकमार्फत वडाले आर्थिक वर्ष ०७७/०७८ मा सम्पन्न योजनाहरुको प्रतिवेदन सार्वजनिक गरेको हो । वडाध्यक्ष निम बहादुर...

  • सरकारले स्वेशतपत्र ल्‍याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् । अर्थमन्त्री शर्माले संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित...

  • अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा...

  • सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ३ हजार १ सय ६१ दशमलव ४४ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक ५१ दशमलव ८६ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो । ‘क’ क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ...

  • मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन...