अर्थ


नेपाल राष्ट्र ब्याङ्कले झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने प्रचलनलाई अन्त्य गर्दै त्यसबाट इन्धनको रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालेको छ । चलनचल्तीमा...

  • साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक १७ दशमलव ५७ अंकले घटेर ३ हजार ९४ दशमलव ०१ अंकमा झरेको छ । कारोबार रकम पनि बुधबारको तुलनामा केही सुधार देखिएको छ ।...

  • तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको सर्वसाधारणका लागि साधार शेयर ९आईपीओ०का लागि आवेदन खुला भएको छ । कम्पनीको आईपीओ आज बुधबारदेखि खुल भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो...

  • मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५६ अंक बढीले गिरावट आएको छ । गत हप्ताको बिहीबारदेखि एकैचोटी चार दिन पछि मंगलबार मात्र खुलेको बजारमा एकैदिन ५६.०३ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्ज-नेप्सेका अनुसार आज नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३ हजार १२४.८७...

  • मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो । गोलाप्रथाबाट गरिएको बाँडफाँटमा कुल ३६ हजार...

  • सामाजिक अभियन्ता तथा नेकपा माओवादी केन्द्रका युवा नेता महारुद्र आचार्य (महान)ले कालिकोटमा खाद्यान्न वितरण गरेका छन् । उनले कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ छाती र वडा नम्बर ६ हाउडीका दलित समुदायका १ सय १७ घरपरिवारलाई ३ लाख बराबरको खाद्यान्न...

  • बाँकेमा मजदुरदेखि बिज्ञको दैनिक पारिश्रमिक निर्धारण गरीएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आर्थिक वर्षका लागि लागु हुने गरी नयाँ दररेट सार्वजनिक गरेको छ । प्रशासनले मजदुरदेखि बिज्ञसम्मको परिश्रमिक र माटोदेखि सुनसम्मको दररेट सार्वजनिक गरेको...

  • मुस्लिम समुदायको मोहोरर्मको अवसरमा शुक्रबार भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री बितरण गरिएको छ । मुस्लिम समुदायका युवाहरुद्धारा सो सामग्री बितरण गरिएको हो । भेरी अस्पतालको कोभिड वार्ड र गाईनो वार्डमा उपचार गराईरहेका १०० जना बिरामीलाई फलफुल,...

  • लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम एक अर्ब ३२ करोड रुपैयाँ बढी पुगेको छ । ३९ अर्ब ६४ करोड ७८ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ९४ करोड ७४ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष...

  • आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । तर, सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने कुल रकम भने ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदनअनुसार बेरुजु रकम ५३ करोड रूपैयाँले...