यहि शुक्रबार नेपालगञ्जस्थित राझाँ विमास्थलबाट प्रहरीले ४ किलो २१ दशमलव ४९ ग्राम सुन बरामद गर्यो । काठमाडौंबाट श्री एअरलाइन्सको विमानमा नेपालगञ्ज गएका झापा घर भएका अमिर लगुन विश्वकर्मा...
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा निर्माण सम्पन्न भएको 'सामुदायिक भवन'को उद्घाटन गरिएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज 'अथक'ले शनिबार एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका हुन । स्थानीय विकास पुर्वाधार साझेदारी...
बाँके प्रहरीले ठुलो परिमाणमा सुन बरामद गरेको जनाएको छ । शुक्रबार अबेर राती पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बाँकेले राँझा विमानस्थलबाट सुन सहित २ जनालाई पक्राउ गरेको जनाएको हो । शुक्रबार दिउँसो सवा ३ वजे श्री एयरको विमानबाट नेपालगन्ज झरेका...
नेपाली चलचित्र छायांकनका लागि सुटिङ स्टूडियोको अभाव छ । हरेक वर्षको बजेटमा सुटिङ स्टूडियोका लागि बजेट छुट्याइएता पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । यसैले पनि निर्माताले महंगोे रकम तिरेर सुटिङ सेट तयार पार्ने गरेका छन् । अधिकांश निर्माताले भने दैनिक...
बाँके प्रहरीले नेपालगन्जको राँझा विमानस्थलबाट ४ किलो सुन सहित २ जना पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार दिउसो सवा ३ बजे श्री एयरको विमानबाट काठमाण्डौं देखि आएका झापाका अमिर लगुन विश्वकर्मा र मोरंगका वुद्धिमान खाती...
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । कारोबार समयमा ४० अंकभन्दा बढीले सुधार आएपनि टिक्न नसक्दा अन्तिममा वृद्धि खुम्चिएर बन्द भयो । आज १.१४ अंकको सुधार आएको दिन नेप्से परिसूचक २९ सय ७६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज नेप्सेमा...
के तपाइँले कहिले सोच्नुभएको छ किन हामी अँग्रेजीमा हजार अर्थात थाउजेन्डलाई छोटकरीमा ‘K’ संकेतले गर्छौं ? जस्तै १० हजार लेख्नुपर्यो हामी १०K लेख्छौँ । तर हामी किन १०T लेख्दैनौँ ? आखिर यो के शब्द कहाँबाट आयो र यसको मतलब के हो ? विश्वभर अहिले कुनै पनि शब्द छोटकरीमा...
तीब्र गिरावटमा रहेको सेयर बजार परिसूचक नेप्से २९ सयको हाराहारीमा झर्न पुगेको छ । अघिल्लो साता करिब ३२ सयको हाराहारीमा रहेको नेप्से परिसूचक सातामा दुई सय अंक माथिले घट्दै मंगलबार २९ सय ७५.८४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज मंगलबार...
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ । एए.स.बी. जर्मनी, रिड नेपालको आर्थिक सहयोग र ज्ञानोदाय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको संयुक्त आयोजनामा...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले चालु आर्थिक वर्ष १० हजार युवालाई रोजगार दिने गरी सरकारले कार्यक्रम तय गर्न लागेको जनाएका छन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सह-ईन्चार्जसमेत रहेका केसीले नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले...