नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर शाखा देशभरमै उत्कृष्ठ हुन सफल भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशनका अवसरमा कोहलपुर शाखालाई उत्कृष्ठ शाखाका...
कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा कार्यालय स्थापना हुने भएको छ । माओवादी केन्द्र केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेको विशेष पहल तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र भुमिसुधार मन्त्री शशी श्रेष्ठको सक्रियतामा नापी र मातपोल कार्यालय...
पश्चिम नेपालका पर्यटकीय स्थलको प्रचारप्रसार गरी नेपाल-भारत व्यापार आदान-प्रदान गर्न २६-२८ फागुनसम्म नेपालगन्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका, नाटालगायत पर्यटनसँग सम्बन्धित सरकारी तथा...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँका दरले बढाएको हो । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ । बढेपछि डिजेल र मट्टीतेलको...
संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्धारा ललितपुरको गोदावरीमा आयोजित...
सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतबार बिहान ४ बजेतिर नेपालगन्ज १५ पिप्रहवा नाकाबाट...
नेपाल भारत सिमा नाका भएर नेपालभित्र अवैध मलेसियन कुखुरा र हाँसको मासु भित्रीने गरेको तथ्य फेला परेको छ । हालसम्म अबैध भारतीय कुखुरा र हाँसको मासु बरामद गर्दै आएको प्रहरीले शुक्रवार बरामद गरेको कुखुरा र हाँसको मासु मलेसियन भएको बताएको छ । वडा प्रहरी...
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ को कार्यालय भवनको शिलान्यास गरिएको छ । वडाको कैरातीपुरमा शुक्रवार एक कार्यक्रमबीच गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमीसरा धिताल र स्थानीय समाजसेवी तथा जग्गादाता रामगोपाल वर्माले संयुक्त रुपमा शिलान्यास गरेका...
नेपालगन्जका धेरैजसो कलेजहरुमा बिहानमा पढाई हुने गर्दछ । विद्यार्थीहरु अँधेरैमा कलेज जानुपर्ने हुन्छ । यसरी बिहान बिहान उठेर कलेज जाने विद्यार्थीहरु सुरक्षित भने छैनन । बिहानै कलेज जाँदा विद्यार्थीहरु बाटोमै कुटिने र लुटिने गरेको एउटा घटनाले पुष्टि...
५ फागुन, कोहलपुर । आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि कोहलपुर उद्योग वाणिज्य संघले नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी शिविर सञ्चालन गरेको छ । बिहिबार एक कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वाणिज्य संघ कोहलपुरका निवर्तमान...