१५ माघ, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरेका नगर बस थन्किएकाे लामाे समयसम्म पनि संचालनमा आउन सकेका छैनन् । तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरीएका बस लामाे समयदेखि...
१० माघ, खजुरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजार निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको उदघाटन गरेका छन् । खजुरा गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण गरेको...
८ माघ, नेपालगन्ज । भारतबाट नेपालगन्ज हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले बढ्न थालेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा नेपालगन्ज नाकाबाट यी सबै वस्तुको आयातमा उल्लेख्य वृद्धि...
६ माघ, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा बैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २७ कठ्ठा जग्गा खरिद गरेको छ । राप्तीको तटसँग जोडिएको स्थानीय व्यक्तिहरुको करिब २७ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा...
४ माघ, काठमाडौँ । सर्वोच्च अदालतले सिक्टा सिंचाई आयोजनामा भएको भ्रष्टाचार मुद्दाका प्रतिवादीहरुलाई १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ। विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेको गरेको पुनरावेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश...
२ माघ, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको...
१८ पुस, नेपालगन्ज । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको बचत फिर्ता शुरु भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहले बचत फिर्ता गर्न थालेको हो । समूहले ग्राहकलाई बचत फिर्ताका लागि विभिन्न शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले केन्द्रीय...
१८ पुस, नेपालगन्ज । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु. ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड...
१० पुस, नेपालगन्ज । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगन्ज बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरिएको छ। नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक...
१२ मंसिर, नेपालगन्ज । बाँकेको हुलाकी सडक अन्तर्गत नेपालगन्ज-बघौडा-अगैया सडक खण्डको राप्तीनदीस्थित सिधनियाघाटमा नयाँ पुल निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिधनियाघाटमा हाल रहेको पुल पुरानो, साँघुरो र सानो भएपछि त्यहाँ सात सय मिटर लामो नयाँ...