९ असोज, काठमाण्डौं । २०७७ सालमा काठमाडौंका मुख्य सडक छेउछाउमा टेलिभिजन कार्यक्रमबाट उदाएका नेपाली मूलका अमेरिकन नागरिक रवि लामिछानेको आदमकद पोस्टर सहित नयाँ टेलिभिजन खुल्दै गरेको...
७ असोज, नेपालगन्ज । लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बलले दुई महिनामै पौने ८ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको नेतृत्व गरेको लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा अन्तर्गतका...
६ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड रुपैयाँ सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५...
६ असोज, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख व्यापारिक नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ। नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१-०८२ को...
५ असोज, काठमाडौं । संसारमा अर्बपतिहरुको संख्या बढ्दै गइरहेको छ । प्रविधिको विकास र त्यसैमा आधारित व्यवसायको माग बढ्दै गएकाले धनाढ्य अर्बपतिहरुको संख्या बढ्दै गएको छ । साथै अर्बपतिहरुको धन पनि दिन दुगुणा रात चौगुणा बढ्दै गइरहेको छ । कारोना महामारीमा...
२ असाेज, काेहलपुर । नजिकिंदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै बाँकेमा खसि बोकाहरुको मुल्य निर्धारण गरिएको छ । मंगलवार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गर्दै बाँकेमा रहेका १७ सामाजिक उद्यमी सहकारी र ब्यापारीबिचको छलफलले खसि बोकाको मुल्य निर्धारण...
२३ भदौ, काठमाडौँ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत उठ्न बाँकी १ अर्ब ३१ करोड २३ लाख ४२ हजार ७८९ रुपैयाँ ३९ पैसामध्ये २७ करोडभन्दा बढी रकम ५० वटा सहकारी संस्थाले नतिरेको पाइएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा...
२० भदौ, नेपालगन्ज । बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीज आइसक्दा पनि नेपालगञ्ज बजारमा खासै चहलपहल छैन । सीमापारि भारतीय बजार रूपैडिहामा भने किनमेल गर्ने नेपाली उपभोक्ताको...
१८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ । केन्द्रीय बैंककमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दसैंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लाराम पोखरेलले...
१७ भदौ, काठमाण्डौं । श्रीलंकाले आगामी असोज १५ (अक्टोबर १) देखि नेपालसहित ३६ मुलुकलाई पर्यटन भिसा शुल्क नि:शुल्क गरिदिएको छ । श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नाण्डोले केही दिनअघि मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै पर्यटकको भिसा शुल्क नलाग्ने निर्णय...