अर्थ


१ जेठ, नेपालगन्ज । वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका बाँकेका ३९ जनाले क्षतिपूर्तिस्वरुप एक करोड २६ लाखभन्दा बढी राहत रकम पाएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा...

  • २८ वैशाख, काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । प्रधानमन्त्री...

  • २६ वैशाख, कोहलपुर । नेपालका ग्रामीण भेगबाट कवाडीका रूपमा सङ्कलन गरी काठका पुराना ठेकीहरू भारततर्फ लैजाने गरेको तथ्य फेला परेको छ । वर्षौँ पहिले नेपालमा बनेका पुराना ठेकी भारत जाने गरेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । यसअघि...

  • २४ वैशाख, काठमाडौं । नेपालगञ्जस्थित एकीकृत जाँच चौकी सञ्चालनमा आएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जाँच चौकीको शुभारम्भ गरेका हुन् । शुभारम्भमा नेपालबाट प्लाइउड बोकेको दुई ट्रक भारततर्फ निर्यात भएको थियो । भारतबाट...

  • खजुरा (बाँके) । जडीबुटी निकासीको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु. ७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बाबजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु. ७० करोडको जडीबुटी निकासी भएको नेपाल...

  • २१ बैशाख, काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो । अर्थ मन्त्रालयले...

  • १७ बैशाख, काठमाडौँ । काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले पनि प्रहरीमा उजुरी दिएका छन् । आफ्नो १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै आइतबार प्रहरीमा उजुरी दिएका हुन् । सो सहकारीबाट पनि रवि लामिछानेको...

  • १६ बैशाख, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले अवसरलाई सदुपयोग गरेर फाइदा लिन आग्रह गरेका छन् । ​ 'नेपाल लगानी सम्मेलन २०२४’ को आज काठमाडौंमा उद्‌घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल...

  • १० बैशाख, नेपालगन्ज । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ । गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट...

  • ८ वैशाख, राँझा (बाँके) । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहेपनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय...