५ साउन, काठमाडौँ । ‘गोप्य घुस डिल’मा मुछिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि...
४ साउन, काेहललपुुर । आफ्नै बुबाको हत्या गरेर फरार भएका बैजनाथ गाउँपालिका-२ मकैबारीका भुपेन्द्र रोकाय १३ दिनपछि पक्राउ परेका छन्। गत असार २१ गते साँझ करिब ७:३० बजे ६० वर्षिय टोप बहादुर रोकायलाई उनकै ३२ वर्षिय छोरा भुपेन्द्र रोकायले धारिलाे हतियारले प्रहार...
३१ असार, काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेपछि राजीनामा बोकेर मन्त्री गुप्ता बालुवाटार पुगेका थिए । प्रधानमन्त्री...
२९ असार, दाङ । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक पुरुष पक्राउ परेका छन । तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका-११ घर भएका ३५ वर्षीय वीर बहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ...
२५ असार, दाङ । घोराही उपमहानगरपालिका-१५ स्थित बीपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको...
२२ असार, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिकामा भएको हत्याकाण्डको नयाँ तथ्य फेला परेको छ । शनिबार राती बैजनाथ गाउँपालिका-२ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । बुवाले...
२३ असार, काेहलपुर । बाँकेकाे बैजनाथमा एक वृद्धकाे हत्या भएकाे छ । बैजनाथ गाउँपालिका-२ मकैवारि निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको हाे । पारिवारिक स्रोतका अनुसार शनिबार बेलुका करिब ८ बजेको समयमा उनको आफ्नै कान्छा छोरा ३२...
१९ असार, नेपालगन्ज । बाँकेमा पछिल्लो पटक नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्राम भन्दा बढी लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बैजनाथ गाउँपालिका...
१५ असार, नेपालगन्ज । बाँके प्रहरीले ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगन्जको बागेश्वरी मन्दिर नजिकै चेकजाँच गर्ने क्रममा भारतको बहराइचका २४ वर्षिय मोहम्मद आरिफलाई ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँके...
१२ असार, नेपालगन्ज । कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. १ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी फरार सोही स्थानका ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ...