अपराध


२९ असार, नेपालगन्ज । बाँकेको नेपालगन्जबाट २४ लाख रुपौयाँ सहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन । अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी...

  • १४ असार, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले महिलाको हत्या गरी फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । गत वैशाख २९ गते बाँकेको नेपालगंज-९ श्रद्धानगरमा कोठा भाडामा लिई बस्दै आएकी एक महिलाको हत्या भएको थियो । बाँके कोहलपुर-६ घर भएकी २२ वर्षिया...

  • ११ असार, बर्दिया । अबैध लागुऔषध सहित बर्दियाबाट श्रीमान-श्रीमती पक्राउ परेका छनज । लागु औषध नियन्त्रण ब्युरो नेपालगंज तथा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिक...

  • १० असार, काठमाडौँ । सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो । उनको हकमा सजाय भने पछि निर्धारण गरिनेछ । बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न...

  • ९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेसँगै मुख्यसचिव डा. बैकुण्ठ अर्याल पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध...

  • ५ असार, काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव हुँ भन्दै अलाइन्स ह्युमन रिसोर्सका सञ्चालक महेश कुमार बस्नेतले वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरुलाई बन्द कोठामा थुनेर कुटपिट गरेको पाइएको...

  • ३ असार, नेपालगन्ज । बाँके प्रहरीले नम्बरप्लेट नभएको चोरीको गाडी बरामद गरेको जनाएको छ । नेपालगंज उप-महानगरपालिका वडा नं. २० बाट उक्त गाडी बरामद गरेको प्रहरीको भनाई छ। भन्सार छलि चोरी पैठारी गरी ल्याएको अन्दाजी मुल्य १२,००,००० बराबरको SUZUKI MARUTI कम्पनीको भ्यान...

  • २९ जेठ, जोमसोम । मुस्ताङमा १५ थान बोरामा रहेको ३३७९ वटा शालिग्राम मुस्ताङ प्रहरीले बरामद गरिएको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङबाट लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा उपल्लो मुस्ताङको प्रहरी चौकी घमीले शालिग्राम...

  • २९ जेठ, काठमाण्डौं । काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क...

  • २८ जेठ, नेपालगन्ज । बाँकेमा चोरीको गाडि सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले रुकुम आठबिस नगरपालीका ४ बस्ने ललित मल्ललाई चोरीको गाडी सहित पक्राउ गरेको जनाएको छ । नेपालगंज उप-महानगरपालिका १८ स्थित भे १ ज १६१५ नम्बरको बोलेरो गाडी...