तुलसीपुरको स्याउली बजार नजिकै ३ जनाको शव फेला परेको छ । स्वाउली बजार नजिकै पार्किङ गरिएको भारतीय कारमा तिन जना बालबालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपरले जानकारी दिएको...
रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख...
इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइन जुवा खेलाएको आरोपमा रौतहटमा एक युवक पक्राउ परेका छन । गौर नगरपालिका– १ का २६ वर्षीय सुधीरकुमार जैसवाल पक्राउ परेका हुन् । गौरमा युनिभर्सल मोबाइल एसेसोरिज पसल सञ्चालन गर्दै आएका उनले पसलमा नै आईपीएल क्रिकेटको खेलमा...
दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका-७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर...
तस्करीको सामान लुकाएको आशंकामा गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ । विराटनगरका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । तस्करीको...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’ लाई सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद...
कोहलपुर चौराहमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान सवारी लिएर गाभर जाँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा बैजनाथ गाउँपालिका १ की ३० वर्षिया डिल कुमारी केसराको मृत्यू भएको हो । ४ जना सवारी बोकेको रिक्सा कोहलपुर चौराहबाट...
सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध...
बाँकेका पत्रकार हेमन्त चाैधरीमाथि आक्रमण भएकाे छ । समाचारकाे विषयलाई लिएर एक समुहले आक्रमण गर्दा नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका चौधरी घाइते भएका छन् । उनीमाथि एक समुहले राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा आक्रमण गरेको प्रहरीले...
दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका-१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं. १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...