१९ असार, नेपालगन्ज । बाँकेमा पछिल्लो पटक नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्राम भन्दा बढी लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका...
१५ असार, नेपालगन्ज । बाँके प्रहरीले ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगन्जको बागेश्वरी मन्दिर नजिकै चेकजाँच गर्ने क्रममा भारतको बहराइचका २४ वर्षिय मोहम्मद आरिफलाई ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँके...
१२ असार, नेपालगन्ज । कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. १ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी फरार सोही स्थानका ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ...
५ असार, काठमाडौं । बालिका बलात्कारपछि हत्याकाे घटनामा संलग्न बाँकेकाे खजुरा गाउँपालिका-४ का २३ वर्षीय रहिस खाँलाई अदालतले जिवित रहेसम्म जन्मकैदको फैसला सुनाएको छ । खाँले २०७९ साल कात्तिक १६ गते गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा १५ वर्षीया...
४ असार, काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसपी...
३ असार, नेपालगन्ज । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल तथा युट्युबमा भ्रमपूर्ण र अमर्यादित सामग्री प्रकाशन गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका-४ का ३६ वर्षीय रेशमराज पौडेल रहेका छन् । ‘ड्राइभर...
३ असार, कोहलपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर बाँकेका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरी सेवाग्राहीसँग रिसवत लिएको आरोपमा खरिदारसहित...
२ असार, नेपालगन्ज । मृत्यु भएका, उमेर नपुगेका र भारतीय नागरिकलाई समेत गरी साढे ६ लाख सामाजिक सुरक्षा भत्ता वितरण गरी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । बाँकेको तत्कालीन नरैनापुर गाउँ विकास समितिबाट मिलेमतोमा...
१ असार, कोहलपुर । लुटपाटमा संलग्न भएको आरोपमा कोहलपुरबाट ४ जना पक्राउ परेका छन । गत बिहीबार बेलुका करिब साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा आइसक्रिम फ्याक्ट्रि नजिक स्थानिय युवालाई लुटेर भागेका ४ जनालाई प्रहरीले कोहलपुरबाट नियन्त्रणमा...
१ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा भ्रष्टाचार गरेको आरोपमा गाउँ विकास समितिका तत्कालीन अध्यक्षसहित १७ जना विरुद्ध मुद्दा दायर गरेको छ। नरैनापुर गाउँ विकास समिति बाँकेका तत्कालीन अध्यक्ष अजयकुमार...