युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका अनामनगर बस्ने बाग्लुङ निसीखोला गाउँपालिका-१ पाखापानी स्थायी ठेगाना...
बाँके प्रहरीले विभिन्न प्रकारका लागू औषध ट्याव्लेटसहित एक युवालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले विभिन्न प्रकारका लागू औषध ट्याव्लेटसहित सोमबार नेपालगन्ज १५ बाट लम्कीचुहा नगरपालिका ४ का २४ बर्षिय कर्ण वोगटीलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय...
बाँके प्रहरीले सवारी ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई झण्डै साढे तीन बर्षपछि पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा लागि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ४३ बर्षिय पन्चुराम कुम्हारलाई प्रहरीले बिहिवार नेपालगन्जबाट पक्राउ गरेको...
बाँके प्रहरीले सवारी ज्यान मुद्दाका एक फरार व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सवारी ज्यान मुद्दा लागि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ३० बर्षिय साधु अहिरलाई बुधबार नेपालगन्जबाट पक्राउ गरेको हो । बाँके जिल्ला अदालतले अहिरलाई...
बाँके प्रहरीले नेपालगन्जबाट ३ सय ट्यावलेट नाइट्रोभ्याट लागूऔषध सहित एक १९ बर्षिय युवालाई पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो नेपालगन्ज १५ बाट उक्त मात्राको लागूऔषधसहित शैलेशिखर नगरपालिका वडा...
बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित शनिबार नेपालगन्जबाट एकजना भारतीय नागरिकसहित तीनजनाई पक्राउ गरेको जनाएको छ । ब्राउन सुगरको कारोबार भई रहेको भन्ने गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको...
सशस्त्र प्रहरीको नम्बर ३० गण हे. क्वा. बागेश्वरी नेपालगन्जले पछिल्लो समयमा अबैध रुपमा चोरी पैठारी तथा निकासी गरी ओसारपसार गरिदै आएका विभिन्न अबैध मालसामानहरु धमाधम पक्राउ गर्दै आएको छ । दैनिक जसो लाखौंका अबैध मालसामान पक्राउ गर्दै आएको सशस्त्रले शनिबार...
ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले लागूऔषध ब्राउन सुगरसहित शुक्रबार तुलसीपुरबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७, टिक्रापातुबाट ब्राउन सुगर खरिदबिक्री गरिरहेको अवस्थामा प्रहरीले तुलसीपुर - ५ का २६ बर्षिय नवराज...
सशस्त्र प्रहरीले पछिल्लो समयमा भारतबाट भन्सार छलि अबैध रुपमा नेपाल भित्र्याइएका विभिन्न सामानहरु बरामद गरिरहएको छ । अबैध सामानहरु समात्न सशस्त्र प्रहरी सक्रिय देखिएको छ । सशस्त्र प्रहरीले बिहिवार मात्र बाँकेको खजुराबाट ठूलो मात्रामा भारतको विभिन्न...
सशस्त्र प्रहरी बलको टोलीले सोमबार बाँकेबाट ठुलो परिमाणमा लेडिज 'ब्रा' बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी गण बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुराखुर्दबाट...