ब्यानर न्युज


२१ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारमा १२औं मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छन् । यसअघि १० वटा मन्त्रालय रहेकामा भागबण्डा मिलाउन सरकारले मन्त्रालय संख्या १२ पुर्‍याएको थियो । सोमबार...

  • २१ जेठ, कोहलपुर । बाँकेको डुडुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नं. १२ सुन्दरबस्तिका १६ वर्षीय विशाल परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी...

  • २० जेठ, काठमाडौं । दुईपटकको प्रयासमा पनि अमेरिकाले भिसा नदिएपछि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान पाएका छैनन् । अमेरिका र वेस्ट इन्डिज आयोजक रहेको टी-२० विश्वकप आजबाट सुरू भइसकेको छ । नेपालले विश्वकपको समूह चरणमा चारवटा म्याच खेल्नेछ, जसमा...

  • २० जेठ, काठमाडौं । ट्राफिक कारबाहीमा परेकालाई सडकमा स्वयंसेवकको रुपमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चले अर्को आदेश नआउञ्जेलसम्म गृहमन्त्रीको उक्त निर्णय...

  • २० जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो...

  • १९ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघले २७ औं केन्द्रीय महाधिवेशनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउनुपर्नेमा हालसम्म पनि आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति ६ संगठनले आपत्ति जनाएका छन्। प्रेस चौतारी, प्रेस सेन्टर...

  • १९ जेठ, नेपालगन्ज । लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा एक साता भन्दा बढी समयदेखि लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। एकसाता भन्दा बढी समयदेखि तातो हावा चल्दा पश्चिम तराईको जनजीवन कष्टकर बन्दै गइरहेको छ। शुक्रबार धनगढीको अधिकतम तापक्रम...

  • १९ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ...

  • १८ जेठ, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जशुक्रबार एकैदिन २१ लाख मुल्य बराबराको अबैध सामग्री बरामद गरेको जनाएको छ । प्रहरी नेपालगन्ज-२० स्थित राँझा विमानस्थलबाट १८ लाख रुपियाँ बराबरको मोबाइलको कम्बो डिस्प्ले बरामद गरेको छ । प्रहरीले शुक्रबार विमानस्थल...

  • १८ जेठ, नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिएको छ। शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि गर्मी अत्यधिक बढेर पठनपाठनमा समस्या भएको भन्दै हप्ता दिन अगाडि नै गर्मी...