२८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारीमा बेवारीसे अवस्थामा नवजात शिशु भेटिएका छन । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएका शिशुलाई सकुशल उद्धार...
२८ चैत्र, नेपालगन्ज । २०६२ सालमा बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्रको छापाखाना प्रयोगविहीन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन उपयोगी हुने भन्दै स्थापना गरिएको छापाखाना प्रयोगमा आउन नसकेको...
२८ चैत्र, नेपालगन्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराएको आरोपमा पक्राउ परेका एक स्कूलका प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा भएका छन् । विद्यार्थीलाई चिट चोराउने क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपालगन्जस्थित लोटस इंग्लिस मिडियम...
२८ चैत्र, काेहलपुर । नयाँ वर्षकाे अवसर पारेर लुम्बिनी प्रदेश स्तरिय साइक्लिङ प्रतियोगिता हुने भएको छ । स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरको आयोजनामा २०८१ बैशाख १ गते Kohalpur - Deurali Uphill Cycling Competition 2080- II हुन लागेकाे हाे । लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही,...
२७ चैत्र, नेपालगन्ज । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका सात जनाकाे पहिचान खुलेकाे छ । दुर्घटनामा बाँकेका ५ जना र बर्दियाका १ जनासहित सवारीचालक भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय...
२७ चैत्र, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्षभन्दा बढी समयदेखी नविकरण नभएका इजाजत प्राप्त हतियार जफत गर्ने भएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार बाँके प्रशासनले पाँच वर्ष भन्दा बढी अवधिदेखि नविकरण हुन नसकेका इजाजत प्राप्त...
२७ चैत्र, कोहलपुर । कोहलपुर नगर शिक्षा शखामा अनिश्चितकालीन तालाबन्दी गरीएको छ । आधारभुत तह उतीर्ण परीक्षाको नतिजा प्रकाशनमा चलखेल भएको भन्दै अनेरास्ववियु तथा युवा संघ नेपालको टोलिले नगर शिक्षा प्रमुखको कार्यकक्षमा तालाबन्दि गरेको हो । अनेरास्ववियु...
२७ चैत, काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाईम्स...
२७ चैत्र, काेहलपुर । हालै सम्पन्न माध्यामिक शिक्षा परिक्षाकाे नतिजा प्रकाशनमा मनाेमानी भएकाे भन्दै अखिल (क्रान्तिकारी) कोहलपुर नगर समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अखिल (क्रान्तिकारी) ले कोहलपुर नगरपालिकाद्वारा...
२६ चैत्र, काेहलपुर । आधारभुत तहकाे नतिजा प्रकाशनमा गम्भीर खेलवाड भएकाे पाईएकाे छ । कोहलपुर नगरपालिकाद्वारा सञ्चालन गरीएकाे आधारभुत तह (कक्षा ८) परीक्षाकाे नतिजा फर्जि तरीकाले प्रकाशन भएकाे तथ्य फेला परेकाे छ । काँचुली खबरलाई प्राप्त सुचनामा कुनै एक...