२५ जेठ, नेपालगन्ज । डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभाकक्ष निर्माणकालागी सहयोग गर्ने भएको छ । कार्यालयमा सभाहलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताब...
२५ जेष्ठ, काठमाडौँ । स्कटल्यान्डले विश्वकप क्रिकेट लिग-२ मा आइतबार नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेपछि डन्डीको फोर्टहिलमा पहिला ब्याटिङ गर्ने भएको हो । पहिलो दुई खेलमा उच्च नतिजा निकालेका कारण नेपाल...
२५ जेठ, काठमाण्डौं । नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नेपालमै पहिलोचोटि सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल)...
२५ जेठ, दाङ । दाङमा यात्रु बाहक बस दुर्घटनामा परेको छ । दंगीशरण गाउँपालिका-२ कौवाघारीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१३ बखरियामा दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै...
२५ जेठ, काठमाण्डौं । प्रधानाध्यापक संघ नेपाल (PAN) को अध्यक्षमा सुदाम प्रसाद गौतम निर्वाचित भएका छन । पोखरामा आयोजित संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट गौतमको अध्यक्षतामा २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा हेरम्बराज...
२५ जेठ, काेहलपुर । इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद-उल-अज्हा (बकर ईद) को अवसरमा बाँकेका चार वटा स्थानीय तहमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाले सार्वजनिक बिदा...
२४ जेठ, काेहलपुर । अखिल (क्रान्तिकारी) मा लागू गरिएकाे उमेर हदका कारण आफुहरू अन्यायमा परेकाे प्रदेश समितिका पदाधिकारीहरूले निष्कर्ष निकालेका छन । जेठ २१ गते संयुक्तरूपमा बसेकाे जुम बैठकमार्फत उनिहरू यस्ताे निष्कर्षमा पुगेका हुन । बैठकले विभिन्न माग...
२३ जेठ, काठमाडौं । माओवादी केन्द्रसम्वद्ध वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन् । राजधानीमा भएको तेस्रो सम्मेलनबाट ओली नेतृत्वमा सर्वसम्मत बनेका हुन् । त्यसैगरी महासचिवमा गणेश शाही चुनिएका छन् ।
२३ जेठ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यालयहरूमा एक हप्ताको लागि ग्रीष्मकालीन बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनाअनुसार, २०८२ जेठ ३० गते शुक्रबारदेखि...
२२ जेठ, कोहलपुर । विश्व वातावरण दिवसको अवसर पारेर बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीले मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कक्षा ८, ९ र १० मा अध्यनरत १ सय बढि विद्यार्थीहरुको संलग्नतामा कोहलपुर १२ मा रहेको रामजानकी...