७ असार, कोहलपुर । बाँकेको कोहलपुरमा बारुद बिष्फोट भएको छ । कोहलपुर नगरपालिका अन्तर्गत झण्डाहवा गाउँ जाने बाटोमा बारुद बिष्फोट भएको हो । कच्ची सडकको छेउमा गएराती सवा एक बजे भएको बिष्फोटले...
६ असार, कोहलपुर । बुधबार राती एक्कासि आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा सो गाउँका ३० भन्दा बढी घर जलेर खरानी भएको छ । स्थानीय पप्पु यादवले दिएको जानकारी अनुसार बुधबार राती करिब साढे आठ बजे एक्कासि आएको भीषण हावाहुरीले...
६ असार, कोहलपुर । हावाहुरीले विद्युत्को पोलमा क्षति पुर्याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...
६ असार, कोहलपुर । बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर-१४, गितापुरकी मीना खातुन रहेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारपुरमा हुरीबतासले...
६ असार, कोहलपुर । यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको...
५ असार, नेपालगन्ज । नेपाल पत्रकार महासंघको जग्गा अतिक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराईएको छ । बुधबार महासंघ बाँकेका अध्यक्ष सहितको टोलीले महासंघको जग्गा अतिक्रमण रोक्न माग गर्दै प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको...
५ असार, काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव हुँ भन्दै अलाइन्स ह्युमन रिसोर्सका सञ्चालक महेश कुमार बस्नेतले वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरुलाई बन्द कोठामा थुनेर कुटपिट गरेको पाइएको...
५ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आइसीसीले मंगलबार सार्वजनिक गरेको टी-२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका...
५ असार, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा विभिन्न अपराधसम्बन्धी एक सय ७२ मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न एक सय २७ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी...
मुगुको छायानाथ रारा नगरपालिका-९ हुटुमा रहेको स्वर्गकी अप्सरा भनेर चिनिने रारा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्वीर : सुरेश आचार्य/रासस