ब्यानर न्युज


१३ वैशाख, दाङ। आमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधबार दाङको लमही नगरपालिका-९ तेलिया गाउँमा सल्कियो । गाउँले आतंकित भए । उनीहरू आफ्ना घरका सामान जोगाउने प्रयासमा लागे । जंगलको...

  • १३ बैशाख, कोहलपुर । सहकारी केन्द्र नेपाल बाँकेको अध्यक्षमा खडक बहादुर वली चयन भएका छन । बिहिबार कोहलपुरमा आयोजना गरीएको सहकारीकर्मीहरुको प्रथम जिल्ला भेलाले वलीको अध्यक्षतामा २३ सदस्यीय कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा गंगा डाँगी, सचिवमा विष्णु...

  • १३ बैशाख, नेपालगन्ज । बाँकेको नेपालगञ्ज १ स्थित धम्बोझी चोक नजिकैको नालिमा फेला परेको शवको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । बैशाख ९ गते धम्बोझीस्थित खजुरा रोडको नालीमा घोप्टो परेको अवस्थामा अन्दाजी ४०-४२ वर्षको पुरुषको शव भेटिएको थियो ।...

  • १३ वैशाख, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ। भे १ त ४५५६ नम्बरको ट्याक्टरमा भे ११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल...

  • १३ चैत, काठमाडौं । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् । आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा...

  • १२ बैशाख, काठमाडौँ । आज वैशाख १२ गते विनाशकारी भूकम्प गएको नौ वर्ष पुगेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार २०७२ साल वैशाख १२ गतेपछि हालसम्म करिब ६० हजारभन्दा बढी परकम्पहरू गएका छन् । नेपालमा २०३७ सालदेखि देशका विभिन्न...

  • १२ बैशाख, काठमाडौँ । नेपाल र कतारबिच सहकार्य गर्नेसम्बन्धमा २ वटा सम्झौता र ६ वटा समझदारी भएका छन् । सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएका हुन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणको दोस्रो दिन भएको द्विपक्षीय...

  • १२ वैशाख, काठमाडौं । आज दिउँसो लुम्बिनी प्रदेशसहित तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

  • १२ बैशाख, काेहलपुर । रत्न राजमार्ग अन्तरगत सुर्खेतकाे हर्रे चेकपाेष्ट नजिक माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । मंगलबार दिउसाे नेपालगन्ज देखी सुर्खेत तर्फ जाँदै गरेको भे१प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएकाे थियाे...

  • ११ बैशाख, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूको वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ । संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०८० अनुसार संस्थागत विद्यालयको वर्गीकरण गरेर शुल्कसमेत निर्धारण गरेको नेपालगन्ज उपमहानगरपालिका शिक्षा...