२८ बैशाख, काठमाडौं । नेपालले १० वर्षपछि दोस्रो पटक टी-२० विश्वकप खेल्दै छ । आउँदो जुनमा हुने प्रतियोगिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । नेपालले यसअघि २०१४ मा टी-२०...
२८ बैशाख, नेपालगन्ज । नेपाल-भारत जमुनाहा सिमानाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सिमानाका शुक्रबार साँझदेखि तीन दिनका लागि बन्द गरिएको हो । खुला सिमानाका कारण निर्वाचनको...
२८ बैशाख, नेपालगन्ज । बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर रहेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखाले...
२८ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरस्थित पिपरा रोडमा बिहीबार बिहान प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गर्यो । काठमाडौंस्थित लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) बाट खटिएको प्रहरी टोलीले कारोबारीलाई नियन्त्रणमा लिन गोली नै चलाउनुपर्ने...
२८ वैशाख, काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । प्रधानमन्त्री...
२७ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार प्रहरीलाई देखेर लागूऔषध कारोबारी भाग्न खोज्दा लागूऔषध नियन्त्रण ब्यूरो...
२७ वैशाख, काठमाडौं । भनिन्छ खेलकुदमा कीर्तिमानहरु तोडिनका लागि बन्छन्, चाँडै नै तोडिने वा अलि समयससम्म रहने भन्ने कुरा त्यो कीर्तिमान र समयमा भरपर्ने गर्दछ । तर विश्व क्रिकेटमा नेपालले नै केही यस्ता दुर्लभ कीर्तिमान बनाएको छ, जुन सजिलै तोड्न सकिदैन...
२६ वैशाख, कोहलपुर । नेपालका ग्रामीण भेगबाट कवाडीका रूपमा सङ्कलन गरी काठका पुराना ठेकीहरू भारततर्फ लैजाने गरेको तथ्य फेला परेको छ । वर्षौँ पहिले नेपालमा बनेका पुराना ठेकी भारत जाने गरेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । यसअघि...
२६ वैशाख, सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रु’...
२५ बैशाख, बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना भारतीयलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीयलाई प्रहरीले सोमबार बुटवलबाट पक्राउ गरेको थियो । पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित...