ब्यानर न्युज


४ साउन, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डेन्टल अस्पताल संचालनमा आएको छ । बिहिबार एक समारोहका बिच काठमाण्डौं विश्वविद्यालयका उप-कुलपति प्रा.डा. भोला थापाले डेन्टल...

  • ४ साउन, काठमाण्डौं । ओपनर सम्झना खड्काको अर्धशतकमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसीसी महिला एसिया कपको पहिलो खेलमा बिजयी भएको छ । नेपालले युएईलाई ६ विकेटले हराएको छ । श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो । युएईले...

  • ४ साउन, कोहलपुर । कोहलपुरको बाल ज्योति स्कुलका बालबालीकाहरु रैथाने तथा लोपउन्मुख प्रजातीका विरुवा हुर्काउन लागिपरेका छन । कोहलपुर नगरपालीका वडा नं. १२ मा रहेको सिर्जना सामुदायिक वनसँगको सहकार्यमा 'बाल ज्योति स्कुल फिल्ड जिन बैंक' अवधारणा अन्तर्गत गत...

  • ४ साउन, कोहलपुर । बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डमा शुक्रबार दिउँसो सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगंजबाट कोहलपुर तर्फ गइरहेको लु २ ख ४६ नम्बरको बसले जानकी गाउँपालिका वडा न. ६ गनापुरमा ठक्कर दिदा पैदल यात्रुको मृत्यु भएको हो । बसको...

  • ४ साउन, नरैनापुर । बाँकेको विकट मध्येको एक नरैनापुरमा २१ वर्ष पछि इलाका प्रशासन कार्यालय पुनःस्थापना भएको छ । बिहिबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जल स्रोत तथा सिचाई मन्त्री कृष्ण केसीले ईलाका प्रशासन कार्यालयको भवन उद्घाटन गरेकी...

  • ४ साउन, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारी रंगेहात पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट ४४ वर्षका मोहन थारु पक्राउ परेका हुन् । कोहलपुर नगरपालिका वडा नं. १३ सिम्री निवासी...

  • ४ साउन, काठमाडौं। श्रीलंकामा शुक्रबारदेखि एसीसी महिला एसिया कप २०२४ सुरू हुँदैछ । प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले युएई, पाकिस्तान र भारतको सामना गर्ने छ। नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको...

  • रूपमा सदस्यता शुद्धीकरणका नाममा मनपरी भएकाले तालाबन्दी, धर्ना, हात हालाहाल, बहिस्कार आदि कारणले नेपाल पत्रकार महासङ्घको निर्वाचन घोषित समयमा हुन नसकेको देखिए पनि सारमा राजनीतिक स्वार्थसिद्धिको दाउपेच लुकेको छ । निर्वाचन समितिद्वारा कार्यतालिका सार्वजनिक...

  • ३ साउन, नेपालगन्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...

  • २ साउन, कोहलपुर । कोहलपुर उद्योग बाणिज्य संघमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । विधान विपरीत निर्वाचन लक्षित फर्म तथा उद्योग दर्ता/नविकरण गरेको भन्दै नेपाल उद्योग तथा ब्यबसायी महासंघ कोहलपुर नगर कमिटीले बुधबार वाणिज्य संघमा तालाबन्दी गरेको हो । नेपाल...