ब्यानर न्युज


५ जेठ, नेपालगन्ज । नेपाल-भारत जमुनाहा सिमानाका दुई दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही जेठ ७ गते हुने लोकसभा निर्वाचनका लागि सिमानाका शनिबार रातिदेखि...

  • ४ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा शुक्रबारदेखी रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश स्तरीय उक्त तालिमको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका छन । तालिमको...

  • ४ जेठ, कोहलपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी भैरहेको बताएका छन् । शुक्रबार बाँकेको कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी...

  • ४ जेठ, नेपालगन्ज । बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...

  • ४ बैशाख, काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले जानकारी दिए । कञ्चनपुरको कृष्णपुर...

  • ४ जेठ, काठमाडौं । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । १ सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा १३० रनमा अल आउट...

  • ३ जेठ, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका किसान गोकर्ण ओलीको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान ओलीले लटरम्म स्याउ फलाएका छन । उनले फलाउनुभएको (हर्मन ९९) जातको...

  • ३ जेठ, काठमाण्डौं । नेपालको केन्द्रीय ब्याङ्कका अधिकारीहरूले सरकारले हालै गरेको निर्णयअनुसार ‘आगामी चक्रमा’ नोट छाप्ने क्रममा सय रुपैयाँको नोटमा नेपालको नयाँ 'चुच्चे' नक्सालाई समावेश गरिने बताएका छन्। तर नयाँ नोट छपाइमा जानुअघि अन्तर्राष्ट्रिय बोलकबोलसहितका...

  • ३ जेठ, कोहलपुर । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिसकिएको निकुञ्जले जनाएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले...

  • ३ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल  ५ रुपैयाँले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । घटेको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ । हाल पेट्रोलको अधिकतम...