१५ जेठ, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा रहेको भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्र रूपमा विकास गरिने बताएका छन् । आगामी आर्थिक...
१५ जेठ, काठमाण्डौं । सरकारले आगामी आव २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदमा सो बराबरको बजेट पेश गरेका हुन् । त्यसमा ११ खर्ब ४० अर्ब ६६ करोड चालु र ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत बजेट...
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रानीजमराकुलरीया सिंचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम...
१५ जेठ, रासस । लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रका योजना तर्जुमा र बजेट विनियोजनमा व्यवस्थित बनाउन कृषि तथ्याङ्क अद्यावधिक गरेको छ । सरकारी कार्यालयले सार्वजनिक गरेका फरक फरक तथ्याङ्कबाट योजना तर्जुमा तथा बजेट विनियोजनमा समस्या देखिने गरेकाले...
१५ जेठ, काठमाडौं । प्रत्येक वर्ष अर्थमन्त्रीले संसद्मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग गरिने विदेशी ‘ब्रिफकेस’ यसपालि स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१-८२ का लागि संसद्को...
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट पारित गरेको छ। मंगलबार प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो। सरकारले पारित गरेको बजेट दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा...
१५ जेठ, काठमाण्डौ । बजेट वक्तव्यका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ । यसअघि संयुक्त बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएकोमा सरकारको अनुरोधमा दिउँसो ३ बजेका लागि सरेको छ । आज आउँदो आर्थिक वर्षको बजेट आउँदैछ । संवैधानिक व्यवस्थाअनुसार...
१५ जेठ, काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । नेपालको संविधान...
१४ जेठ, कोहलपुर । बाँकेको नरैनापुर गाँउपालिकाका कर्मचारी तथा शिक्षकहरु आन्दोलित भएका छन । आईतबार नरैनापुर गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण थारु र प्राविधिक कमल केसी माथि कार्यालयभित्रै अभद्र व्यवहार भएको भन्दै गाँउपालिकाका कर्मचारीहरु आन्दोलनमा...
१४ जेठ, कोहलपुर । बाँकेका दुई पालीकाले विद्यालयहरुलाई स्थानिय बिदा दिएका छन । अत्याधिक गर्मी बढेसँगै कोहलपुर र नेपालगन्ज उपमहानगरपालीकाले गर्मी बिदा दिएका हुन । कोहलपुर नगरपालीकाले तिन दिनकालागी पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मी...