२५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरीएको छ । नेकपा बहुमतका कार्यकर्ताहरुले आफ्ना केन्द्रिय उपाध्यक्षलाई झुटा मुद्दा लगाई हिरासतमा राखेको भन्दै...
२५ साउन, कोहलपुर । कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार बीमा कार्यक्रमको शुभारम्भ गरेका छन । नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा भने भदौ एक गतेदेखि सुरु हुनेछ । कोहलपुर...
२५ साउन, दाङ । लुम्बिनी प्रदेश सभाका साँसदहरुले सदनमै उपस्थित नभएर पनि तलब-भत्ता बुझ्ने गरेको पाईएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको उपस्थिजती विवरण अनुसार प्रदेशका अधिकाशं साँसदहरु सदनको बैठकमा अनुपस्थित हुने गरेको देखिएको छ । यसरी सदनमा...
२५ साउन, नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिलेकै अवस्थामा स्वास्थ्य क्षेत्रमा जनशक्ती र पूर्वाधार थप्ने अवस्था नरहेको बताएका छन । शुक्रबार भेरी अस्पताल नेपालगन्जको नवनिर्मित इन्डोर भवन तथा एमारआइ सेवाको उद्घाटन गर्दै मन्त्री...
२५ साउन, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को ग्रेड बृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर-१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने...
२५ साउन, घोराही । दाङको राप्ती गाउँपालिका-८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन । विसं २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित गुरुङ साउन २० गते रोजगारीका लागि विदेश गएका हुन । निर्वाचनअघि गुरुङ सोही वडामा...
२५ साउन, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास...
२४ साउन, नेपालगन्ज । स्रोत नखुलेको नगद रकम सहित ५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज २० राँझा एरपोर्टबाट काठमाण्डौँकालागी उड्न लागेका भारतीय नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश...
२४ साउन, कोहलपुर । बाँकेको ढकेरीमा स्कुल बसले ठक्कर दिदा एक युवाको ज्यान गएको छ । बिहिबार दिउँसो कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा युवालाई ठक्कर दिएको हो । ठक्करबाट २६ वार्षिय गोबिन्द वलिको मृत्यु भएको छ भने...
२४ साउन, कोहलपुर । नेकपा एमालेले केही दिनअघि मात्रै बाँकेको ईन्चार्ज सहितका नेताहरुको जिम्मेवारी हेरफेर गर्यो । एमालेको केन्द्रिय सर्कुलर अनुसार शान्ति ढकाललाई एमाले बाँकेको ईन्चार्जको जिम्मेवारी तोकिएको समाचार बाहिरीए । एमालेकै नेताहरुले सामाजिक...