२८ साउन, काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुवानलगायतका विपद्मा परी सोमवार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ। मनसुन सुरु भएको...
२८ साउन, कोहलपुर । भारतीय बजारसँग सिमाना जोडिएको बाँकेमा पछिल्लो समय तस्करीका सामान बरामद हुने क्रम बढीरहेको छ । प्रहरीले हरेक दिनजसो ठुलो मात्रामा तस्करीका सामानहरु बरामद गरीरहेको छ । यद्यपी प्रहरीले भरीयालाई मात्र पक्राउ गरेर ठुला कारोबारीलाई भने...
२७ साउन, कोहलपुर । गत बुधबार बाँकेको ढकेरीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका युवाको परीवारलाई क्षतीपूर्ती स्वरुप २१ लाख ५० हजार रकम उपलब्ध गराईने भएको छ । २४ साउनमा बाँकेको कोहलपुर नगरपालिका-१२ स्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलको बसले ढकेरी पुल नजिकै...
२७ साउन, नेपालगन्ज । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सयभन्दा बढीको सङ्ख्यामा आउने...
२७ साउन, नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस नेपालगन्जमा भब्य रुपमा मनाईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० लुम्बिनी प्रदेश समिति र बाँके शाखाको सयुक्त आयोजनामा नेपालगन्जमा २५ औं स्थापना दिवस...
२६ साउन, कोहलपुर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा पुष्कर रिजाल चयन भएका छन । शनिबार सम्पन्न भएको प्रतिष्ठानको साधारणसभाबाट रिजालको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरीएको छ । साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा खोपीराम...
२६ साउन, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट पेस्तोल सहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौकुने गाउँपालिका-७, डाँबका १७ वर्षिय अशोक थापा र वडा नम्वर-६, भाप्रका १८ वर्षिय भिमबहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौरले...
२६ साउन, कोहलपुर । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभिए विद्युत् प्रसारण लाइनमा पर्ने रुख कटान गर्न स्वीकृति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त क्षेत्रमा पर्ने छ हजारभन्दा बढी रुखहरु कटानका लागि स्वीकृति दिएको हो । साउन...
२६ साउन, काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चौतर्फी ट्रयापमा पारेर हटाउने खेलअन्तर्गत दुई जना बोर्ड सदस्य बर्खास्तीमा परे । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनुपर्ने अडान राखेवापत प्राधिकरणका सञ्चालक...
२६ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । एस.ओ.एस. युवालयको आयोजना तथा लुम्बिनी प्राविधिक विश्व बिद्यालय नेपालगन्जको सहकार्यमा “यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज''...