२८ जेठ, काठमाडौं । आज दिउँसो बैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको छ । भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेले आज डेटा अपग्रेड गर्न लागेकोले बैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको...
२८ जेठ, नेपालगन्ज । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ की प्रतीक्षा न्यौपानेले एक घण्टाका लागि बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाएकी छन । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले किशोरीहरूको क्षमता...
२८ जेठ, काठमाडौँ । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो । ‘जारी आईसीसी पुरुष...
२८ जेठ, काक्रेविहार (सुर्खेत) । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । मुसिकोट-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश...
२७ जेठ, नेपालगञ्ज । नेपालगन्जबाट भन्सार छलिको अबैध सामानसहित उक्त सामान ढुवानीमा प्रयोग भएको बस प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके प्रहरीले शनिबार नेपालगञ्जबाट ठुलो मात्राको अबैध सामानसहित ढुवानीमा प्रयोग भएको बसलाई नियन्त्रणमा लिएको जानकारी...
सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा...
नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी...
२७ जेठ, काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द...
२७ जेठ, नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेकाे शनिबार १४औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीकाे अध्यक्षतामा भएकाे साधारणसभाले महासंघमा स्थापना भएका विभिन्न पुरस्कारबाट १८ जनालाई पुरस्कृत गरेकाे...
२६ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव सरेको छ । २७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो । मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । उनका अनुसार...