ब्यानर न्युज


३० जेठ, अमेरिका । आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि...

  • ३० जेठ, काठमाडौं । सन्जिव विष्ट  र जिलेस्पी जंग कार्कीको गोलमा फिफा विश्वकप छनोट २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग २-२ को बराबरी खेलेको छ । समूह एच अन्तर्गत साउदी अरेबियाको दम्मानमा भएको खेलमा नेपालले...

  • २९ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले ट्रायल पास गरेका २० लाखभन्दा बढीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सकेको छैन । अहिले एउटा मास प्रिन्टरबाट दैनिक करिब २५ सयदेखि ३ हजार लाइसेन्स छपाइ भइरहेको छ । यही गतिमा काम गर्ने हो भने नयाँ, नवीकरण वा...

  • २९ जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबिचको खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५...

  • २९ जेठ, नेपालगन्ज । आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार दिउँसो महाशाखाले विशेष बुलेटिन जारी गर्दै जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा र तातो हावाको...

  • २९ जेठ, दाङ । लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई प्रदेश सरकारले बजेटमा योजना कार्यान्वयनका लागि रकम उपलब्ध गराउने नीतिलाई निरन्तरता दिने भएको छ । यस्तो रकम चालु आर्थिक वर्षको तुलनामा बृद्धि गरिने भएको हो । चालु आर्थिक वर्षका लागि प्रत्यक्षतर्फका सांसदलाई...

  • २९ जेठ, रासस ।  कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए । रु. ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट...

  • २८ जेठ, नेपालगन्ज । बाँकेमा चोरीको गाडि सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले रुकुम आठबिस नगरपालीका ४ बस्ने ललित मल्ललाई चोरीको गाडी सहित पक्राउ गरेको जनाएको छ । नेपालगंज उप-महानगरपालिका १८ स्थित भे १ ज १६१५ नम्बरको बोलेरो गाडी...

  • २८ जेठ, काठमाडौं । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुन भित्रिएको जानकारी दिएको हो । हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै...

  • २८ जेठ, काठमाडौं । आज दिउँसो बैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको छ । भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेले आज डेटा अपग्रेड गर्न लागेकोले बैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको हो । सोमबार (आज) बिहान १ बजेदेखि साँझ ५ बजेसम्म डेटा अपग्रेडिङको काम...