१६ असार, काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । उनिसँगै भारतिय टिमका सफल खेलाडि बिराट काेहलीले...
१५ असार, नेपालगन्ज । देशका अधिकांस जिल्लाहरुमा धान दिवस मनाइरहँदा बाँकेमा भने ४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको छ । मौसम विज्ञहरुले यस वर्ष ३ दिन अगावै मनसुन भित्रिएको र अधिक वर्ष हुने सूचना दिएका आधारमा समयमा रोपाँई गर्न तम्सेका बाँकेका किसानहरु,...
१५ असार, काठमाडौं । जापानमा सञ्चालित नेपाली विद्यालयबाट अफ्रिकन देश जाम्बियाका एक छात्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । टोकियोस्थित ओगिकुबोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलबाट जाम्बियाका चिसा टाइरिस कावेजाले २.९५ जीपीए प्राप्त...
१४ असार, काठमाडौं । वेष्टइण्डिजमा जारी आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो । बिहीबार...
१४ असार, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले महिलाको हत्या गरी फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । गत वैशाख २९ गते बाँकेको नेपालगंज-९ श्रद्धानगरमा कोठा भाडामा लिई बस्दै आएकी एक महिलाको हत्या भएको थियो । बाँके कोहलपुर-६ घर भएकी २२ वर्षिया...
१४ असार, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाँउपालिकाले ५६ करोड ६१ लाख ९१ हजार ५०० रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काँग्रेसले...
१३ असार, कोहलपुर । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । एसईईको नतिजा प्रकाशित भएसँगै बिभिन्न कलेजमा उच्च शिक्षा अध्ययनकालागी जिज्ञासा लिएर पुग्ने अभिभावक तथा विद्यार्थीहरुको चाँप बढ्न थालेको छ । एसईई...
१३ असार, काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् । कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय...
१३ असार, नेपालगन्ज । बाँकेमा भीषण हावाहुरीबाट विद्युतका विभिन्न उपकरणमा एक करोडभन्दा बढीको क्षति भएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार गत जेठको ७ गते र असार ५ गते आएको भीषण हावाहुरीबाट बाँके जिल्लाका विभिन्न ठाउँमा करिब...
१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४...