ब्यानर न्युज


२२ असार, काठमाण्डौं । विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्जले सफाइ दिएपछि ४३ वर्षीय...

  • २२ असार, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिकामा भएको हत्याकाण्डको नयाँ तथ्य फेला परेको छ । शनिबार राती बैजनाथ गाउँपालिका-२ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । बुवाले...

  • २२ असार, कोहलपुर । नेकपा माओवादी केन्द्र कोहलपुरले अव्यवस्थित बसोवासीले प्राप्त गरेका जग्गा धनी प्रमाणपुर्जा तत्काल बेचबिखन देखी सबै काम गर्न पाउनुपर्ने माग गरेको छ । भूमि आयोग बाँकेका अध्यक्ष धननाथ खनाललाई आइतबार एक ध्यानाकर्षण पत्र बुझाउदै यस्तो...

  • २३ असार, काेहलपुर । बाँकेकाे बैजनाथमा एक वृद्धकाे हत्या भएकाे छ । बैजनाथ गाउँपालिका-२ मकैवारि निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको हाे । पारिवारिक स्रोतका अनुसार शनिबार बेलुका करिब ८ बजेको समयमा उनको आफ्नै कान्छा छोरा ३२...

  • २१ असार, काठमाडौं । नेपाल एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जित्न सफल भएको छ।‌ सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर परिमार्जन यादव १३ रनमा...

  • २१ असार, काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि आज सिंगापुरसँग खेल्दै छ । नेपाल र सिंगापुरबीचको फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ । नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा...

  • २० असार, कोहलपुर । सरकारले सुनचाँदी तथा बहुमूल्य रत्नहरूमा लागू गरेको विलासिता कर र मूल्य अभिवृद्धि करका कारण व्यवसायी मात्र नभई उपभोक्तासमेत मारमा परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ र मध्य तथा सुदूरपश्चिम...

  • २० असार, नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ । नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । सहकारी...

  • २० असार,  काठमाडौँ । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ । समस्या समाधानका कार्य भइरहेकाले अर्को...

  • १९ असार, नेपालगन्ज । बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकामा विपद् पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ । मनसुनमा आउने सम्भावित बाढीबारे समयमै वार्निङ (चेतावनी) दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका...