२९ कात्तिक, नेपालगन्ज । सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्डको स्थापना हुने भएको छ । वार्डको अभावले गर्दा अस्पतालमा सिकलसेलका बिरामीहरू आउने तर...
२९ कात्तिक, काठमाडौं । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट...
२८ कात्तिक, काठमाण्डौं । युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउदै नेपालले आईसिसी यु-१९ महिला विश्व कपका लागि छनोट भएको छ । युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । युएईले दिएको ८४ रनको...
२८ कात्तिक, काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन...
२८ कात्तिक, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु गरेको छ। उपमहानगरपालिकाका २३ वडामा लामखुट्टेनाशक जैविक विषादी छर्किन सुरु गरिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको...
२८ कात्तिक, काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना आफुलेदेखेको दावी गर्नेब्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक टेलिभिजन अन्तर्वार्तामा उक्त घटना आफुले देखेको बताएका गोरखाका नवराज अर्याललाई...
२८ कात्तिक, काठमाण्डौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ । यी दुईबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ३ बजे युएईको घरेलु मैदानमा हुनेछ । यो निर्णायक खेल हो, जसले अर्को...
२८ कात्तिक, सुर्खेत । सुर्खेतको चर्चित धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छन् । वीरेन्द्रनगर नगरपालिका-११ बस्ने ५० वर्षीय सरस्वती राजी बुधवार बिहान मृत भेटिएकी हुन् । उनी मुख्य मन्दिरको पूर्वी ढोकामा सलको पासो लगाएर झुन्डिएको...
२७ कात्तिक, काठमाण्डौं । नेपाली क्रिकेटको लामो इतिहासमा नेपाली टोली केवल एक पटक भारतविरुद्ध एउटा प्रतियोगितामा विजयी भएको छ। सन् २०१७ को नोभेम्बर १२ तारिखमा नेपालले १९ वर्षमुनि उमेर समूहको यू-१९ एशिया कपमा भारतलाई १९ रनले पराजित गरेको थियो। मलेशियाको...
२७ कात्तिक, कोहलपुर । बाँकेको नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय कोहलपुरमा सार्ने विषयले अहिले नेपालगन्ज तरंगित भएको छ । सेवा कार्यालय सार्ने (निर्णय भईनसकेको) विषयलाई लिएर सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भईरहेका छन...