१७ साउन, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ३२ देशसँग ७२ अर्ब ६३ करोड रुपियाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयका...
१६ साउन, कोहलपुर । बिहिबार बाँके र दाङमा भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा बाँके र दाङमा भारी वर्षा भएको हो । बाँकेको कुसुम, सिक्टा, र दाङको घोरही, पधमपुर, लालमटीया, कोइलाबास र आसपासका वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान...
१६ साउन, सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर नेपालगनज आउँदै गरेको हेलिकप्टर सुर्खेतको लेकबेशीमा आकस्मिक अवतरण गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि वीरेन्द्रनगर ल्याउन हेलिकप्टर गएको थियो । मौसम खराबीका कारण लेकबेशी नगरपालिका-६,...
१६ साउन, कोहलपुर । बाँकेको सिक्टा नहरमा एकजना मृत फेला परेका छन । प्रहरीका अनुसार कोहलपुर नगरपालिका वडा नं. ४ र १५ को बिचमा पर्ने नहरमा कोहलपुर १५ पेडारी वस्ने वर्ष ४४ का बिर बहादुर थारु मृत अवस्थामा फेला परेका हुन । मृतकको शवलाई प्रहरीले नहरबाट निकालेर...
१६ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली जोड्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयमा फरक मत (नोट अफ डिसेन्ट) लेख्ने दुई सञ्चालकलाई स्पष्टीकरण सोधेको छ । ७ साउनमा प्राधिकरण...
१५ साउन, नेपालगन्ज । बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय छ कार्ड वितरण हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी...
१५ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा नयाँ स्केट पार्क संचालनमा आउने भएको छ । यही साउन १७ गतेदेखी 'भेरी स्केट पार्क एण्ड ट्रेनिङ सेन्टर' संचालनमा आउन लागेको हो । स्केट खेलका पारखीहरुलाई लक्षित गरी नेपालगन्ज उप-महानगरपालीका वडा नं. १८ स्थित कारकाँदो...
१४ साउन, कोहलपुर । बाँकेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफना सदस्यहरुलाई उद्यमशिल बनाउँदै आएको छ । समुदायमा रहेका विपन्न बर्गका महिलाहरुलाई लघु उद्यम गर्न प्रेरणा र बित्तीय सहयोग गर्दै आएको उक्त सहकारीले बिभिन्न दातृ निकायसँगको समन्वयमा...
१४ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-१८ मा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । एक युवक र एक जना वृद्ध मृत फेला परेको र उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता...
१४ साउन, दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी बाँकेको कोहलपुर नगरपालिका-१० का ५६ वर्षीय पोष्करबहादुर सुनारको मृत्यु भएको छ । सोमबार बिहान साढे ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका सुनारको उपचारका लागि दाङको लमही अस्पताल पुर्याइएको थियो। त्यहाँ...