ब्यानर न्युज


१८ साउन, नेपालगन्ज । बाँकेका स्थानीय तहले २२ करोड ८५ लाख ३१ हजार ८५ रुपैयाँ विद्युत बक्यौता तिर्नुपर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती प्रयोग गरेबापतको बक्यौता नतिरे...

  • १८ साउन, काठमाडौं । नेपालले सन् १९९६ को एसीसी ट्रफीदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । २८ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले ओडीआई मान्यता पाउनुको साथै दुई पटक टी-२० विश्वकप खेलेको छ । खेलाडीको दिनरातको अथक मिहिनेतमा नेपालले...

  • १८ साउन, बाँके । समूह गठन गरेर बाँकेका दलित महिला उद्यमीसँगै आत्मनिर्भर बन्ने बाटोमा लागेका छन् । स्थानीय सृजनशील दलित महिला समूहमा आबद्ध भएर गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका हुन् । ‘पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन...

  • १८ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी-अनुत्तीर्ण) भएका छन् । नियमिततर्फ...

  • १८ साउन, काठमाडौं । भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा...

  • १७ साउन, काठमाडौं । नेपालले घरेलु मैदानमा शुरु भएको काभा महिला नेसन्स भलिबल लिग २०२४ मा विजयी शुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलनमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित...

  • १७ साउन, नेपालगन्ज । गत आर्थिक वर्षमा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्ज मार्फत भेरी अस्पतालका बिरामीहरुलाई सात हजार ७३३ पिन्ट रगत निशुल्क उपलब्ध गराईएको छ । आर्थिक वर्ष २०८०-८१ मा भेरी अस्पताल नेपालगन्जमा भर्ना भई उपचार...

  • १७ साउन, बुटवल । लुम्बिनी विकास कोषको आम्दानीको ५० प्रतिशत स्थानीय सरकारलाई दिनुपर्ने, लुम्बिनी विकास कोषमा नियुक्त गरिने पदाधिकारी स्थानीय हुनुपर्ने लगायत १९ बुँदे मागसहित लुम्बिनी विकास कोषमा तालाबन्दी भएको छ । लुम्बिनी बचाऊ संघर्ष समिति, रुपन्देहीको...

  • १७ साउन, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ३२ देशसँग ७२ अर्ब ६३ करोड रुपियाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार नेपालगन्ज नाकाबाट गत आवमा राजस्व सङ्कलन लक्ष्य अनुसार...

  • १६ साउन, कोहलपुर । बिहिबार बाँके र दाङमा भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा बाँके र दाङमा भारी वर्षा भएको हो । बाँकेको कुसुम, सिक्टा, र दाङको घोरही, पधमपुर, लालमटीया, कोइलाबास र आसपासका वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान...