२४ साउन, नेपालगन्ज । स्रोत नखुलेको नगद रकम सहित ५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज २० राँझा एरपोर्टबाट काठमाण्डौँकालागी उड्न लागेका भारतीय नागरिकहरुलाई प्रहरीले पक्राउ...
२४ साउन, कोहलपुर । बाँकेको ढकेरीमा स्कुल बसले ठक्कर दिदा एक युवाको ज्यान गएको छ । बिहिबार दिउँसो कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा युवालाई ठक्कर दिएको हो । ठक्करबाट २६ वार्षिय गोबिन्द वलिको मृत्यु भएको छ भने...
२४ साउन, कोहलपुर । नेकपा एमालेले केही दिनअघि मात्रै बाँकेको ईन्चार्ज सहितका नेताहरुको जिम्मेवारी हेरफेर गर्यो । एमालेको केन्द्रिय सर्कुलर अनुसार शान्ति ढकाललाई एमाले बाँकेको ईन्चार्जको जिम्मेवारी तोकिएको समाचार बाहिरीए । एमालेकै नेताहरुले सामाजिक...
२४ साउन, नेपालगन्ज । बाँकेमा गत आर्थिक वर्ष २०८०/८१ मा लागु औषधको मात्र १७७ मुद्दा दर्ता भएका छन । एक वर्षको अवधिमा ९२५ ग्राम ८१५ मिलीग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको प्रहरीको तथ्याङ्कले देखाएको छ । यो क्रममा २६४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी...
२४ साउन, बाँके । तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । ‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ’, राप्ती...
२३ साउन, कोहलपुर । काठमाण्डौंबाट नेपालगन्ज हुँदै बैतडीकालागी उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण गरीएको छ । बुधबार दिउँसो साढे ४ बजे बैतडी उडेको उक्त हेलिकप्टर बाँकेको राप्तीसोनारीमा आकस्मिक अवतरण गरेको हो । प्रतिकुल मौसमका...
२३ साउन, कोहलपुर । नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को चुनावी चहलपहल बढ्दै गएको छ । आगामी भाद्र २८ गते हुने ३४औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनकालागी आज देशभरका उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन गरीएको...
२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । नुवाकोटको शिवपुरी...
२२ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको...
एजेन्सी । अन्तर्राष्ट्रिय खगोलीय संघ आइएयुको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एउटा क्रेटरलाई ‘ल्हामू’ नामाकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । प्रथम सफल सगरमाथा महिला आरोही...