२९ साउन, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा १८ लाखको अक्षयकोष स्थापना भएको छ । स्व. भिम बहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमला देवी मल्लले...
२८ साउन, राँझा (बाँके) । जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगञ्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आएका छन । गाउँ गाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुख्र्यौली जातीय पेसालाई निरन्तरता दिँदै...
साढे तीन दशकदेखि माओवादीमा एकछत्र राज गर्दै आएका पुष्पकमल दाहाल प्रचण्डमाथि नेतृत्व छाड्न चर्को दबाब परेको छ। विगतदेखि नै प्रचण्डमाथि विभिन्न प्रश्न उठ्दै आएकोमा यो आवाज अहिले बढेर नेतृत्व हस्तान्तरणसम्म पुगेको हो। सत्ताबाट बाहरिएसँगै पार्टी जागरण,...
२८ साउन, काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुवानलगायतका विपद्मा परी सोमवार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ। मनसुन सुरु भएको २ महिनामा बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना,...
२८ साउन, कोहलपुर । भारतीय बजारसँग सिमाना जोडिएको बाँकेमा पछिल्लो समय तस्करीका सामान बरामद हुने क्रम बढीरहेको छ । प्रहरीले हरेक दिनजसो ठुलो मात्रामा तस्करीका सामानहरु बरामद गरीरहेको छ । यद्यपी प्रहरीले भरीयालाई मात्र पक्राउ गरेर ठुला कारोबारीलाई भने...
२७ साउन, कोहलपुर । गत बुधबार बाँकेको ढकेरीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका युवाको परीवारलाई क्षतीपूर्ती स्वरुप २१ लाख ५० हजार रकम उपलब्ध गराईने भएको छ । २४ साउनमा बाँकेको कोहलपुर नगरपालिका-१२ स्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलको बसले ढकेरी पुल नजिकै...
२७ साउन, नेपालगन्ज । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सयभन्दा बढीको सङ्ख्यामा आउने...
२७ साउन, नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस नेपालगन्जमा भब्य रुपमा मनाईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० लुम्बिनी प्रदेश समिति र बाँके शाखाको सयुक्त आयोजनामा नेपालगन्जमा २५ औं स्थापना दिवस...
२६ साउन, कोहलपुर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा पुष्कर रिजाल चयन भएका छन । शनिबार सम्पन्न भएको प्रतिष्ठानको साधारणसभाबाट रिजालको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरीएको छ । साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा खोपीराम...
२६ साउन, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट पेस्तोल सहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौकुने गाउँपालिका-७, डाँबका १७ वर्षिय अशोक थापा र वडा नम्वर-६, भाप्रका १८ वर्षिय भिमबहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौरले...