ब्यानर न्युज


१६ पुस, काेहलपुर । कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन। सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो...

  • १६ पुस, नेपालगन्ज । पश्चिम नेपालकै स्थापित अस्पताल नेपालगन्ज मेडिकल कलेजकाे नाम परिवर्तन गरीएकाे छ । नेपालगन्जकाे विपी चोकमा रहेकाे नेपालगन्ज मेडिकल कलेजलाई सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा रूपान्तरण गरीएकाे हाे । न्युनतम सेवासुविधाकाे...

  • १५ पुष, कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिको अध्यक्षमा बल बहादुर खड्का (अबिरल) सर्वसम्मत चयन भएका छन । पुष १३ गते देखी सुरु भएको तेस्रो नगर अधिवेशनको तेस्रो दिन आज खड्काको नेतृत्वमा ५० सदस्यीय समिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले...

  • ११ पुस, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भोली कोहलपुरमा खबरदारी र्याली गर्ने भएको छ । कोहलपुर नगर समितीको तेस्रो नगर अधिवेशनको उद्घाटन शत्र अघि खबरदारी र्याली आयोजना गरीने माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष अबराज खड्काले...

  • ११ पुस, नेपालगन्ज । बाँकेमा लुकाउन खोजिएको एक बलात्कारको घटना सार्वजनिक भएको छ । यहि पुस ३ गते नरैनापुरमा लागेको मेलाबाट फर्किरहेकी एक बालिकामाथी सामुहिक बलात्कार भएको तथ्य खुलेको छ । नरैनापुरमा पुस ३ को राति मेला हेरेर घर फर्किरहेकी वडा-४ की १४ वर्षीया...

  • नेपालगन्ज मेडिकल कलेज जस्तो स्वास्थ्य संवेदनशील विषयहरूमा भइरहेको आन्दोलनले राज्य र जनताको मानवीय आवश्यकता र प्राथमिकतालाई गम्भीर रूपमा प्रभावित गरेको छ । मेडिकल कलेज स्थापना, सञ्चालन र सेवा प्रवाहले रोजगारी, ब्यावसायिक क्षेत्रको संभावना बिकास र...

  • ११ पुस, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेकाे मुल गेटमै एक पुरूषले आत्मदाहकाे प्रयास गरेकाे घटना सार्वजनिक भएकाे छ । पुस ८ गते नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेको गेटमा नेपालगन्ज उपमहानगरपालिका-२२ बिर्ता गाउँका वाजिद अलि शेषले आफैँमाथि...

  • १० पुस, काेहलपुर । कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो-२०८१)’ मा कलाकारहरुको प्रस्तुति सुरु भएको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको महाेत्सवकाे...

  • १० पुस, काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर...

  • १० पुस, नेपालगन्ज । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगन्ज बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरिएको छ। नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक...