ब्यानर न्युज


१८ पुस, काठमाडौं । प्राकृतिक प्रकोपका कारण सन् २०२४ विश्व समुदायका लागि एक कठिन वर्ष भयो । प्राकृतिक प्रकोपका कारण गत वर्ष विश्वभर झन्डै तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको...

  • १८ पुस, नेपालगन्ज । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको बचत फिर्ता शुरु भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहले बचत फिर्ता गर्न थालेको हो । समूहले ग्राहकलाई बचत फिर्ताका लागि विभिन्न शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले केन्द्रीय...

  • १८ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङ्कनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । ‘मूल्याङ्कनको...

  • १८ पुस, नेपालगन्ज । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु. ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड...

  • १८ पुस, काेहलपुर ।  नेकपा (माओबादी केन्द्र) राप्तिसोनारी गाँउपालिकाले नयाँ नेतृत्व पाएको छ । बुधबार भएको निर्वाचनबाट जनक बहादुर थारुको नेतृत्वमा माओवादी केन्द्र राप्तीसोनारीको ४१ सदस्यीय नयाँ कमिटी चयन भएकाे हाे । कमिटिकाे उपाध्यक्षमा राम लखन थारु...

  • १७ पुष, नेपालगन्ज । एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका-३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी...

  • १७ पुष, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाकी ३५ वर्षीया महिला २०५९ सालमा १२ वर्षको उमेरमा सामूहिक बलात्कारमा परिन् । तत्कालीन सरकारी सेना घरमा आएर उनलाई जबर्जस्ती लिएर गए । पछि घरमा कोही नभएको समयमा नियमित आउजाउ गर्दै जबरजस्ती गर्न थाले । एक...

  • १७ पुष, काठमाडौं । तपाईंलाई थाहा छ, संसारमा आजबाट जन्मिने बच्चाहरूलाई नयाँ पुस्ताको नयाँ नाम दिइँदैछ। सन् २०२५ जनवरी १ देखि जन्मिने नयाँ पुस्ताको नाम रहनेछ 'बिटा जेनेरेसन', छोटकरीमा जेन-बिटा। सन् २०३९ को अन्तिमसम्म, अर्थात् अबको १४ वर्षसम्म जन्मिनेहरूले...

  • १६ पुष, नेपालगन्ज । मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा सन् २०२४ मा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका ७७७ वटा निवेदन परेका छन् । मङ्गलबार नेपालगन्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसार...

  • १६ पुस, काेहलपुर । कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन। सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन। ७० करोड...